नेदरल्याण्ड्सविरुद्ध थाइल्याण्ड ८६ रनमा अलआउट

nepaltathya_news nepaltathya_news
|
सोमबार, माघ २१, २०८१
|
|
२० पटक हेरिएको
Shares

सारांश

  •   काठमाडौं ।
  • महिला त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा थाइल्याण्डले नेदरल्याण्ड्सलाई ८७ रनको लक्ष्य दिएको छ ।
  • कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा थाइल्याण्ड १९.

 

काठमाडौं । महिला त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा थाइल्याण्डले नेदरल्याण्ड्सलाई ८७ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा थाइल्याण्ड १९.५ ओभरमा ८६ रन बनाएर अलआउट भएको हो ।

थाइल्याण्डका लागि चानिदा सुट्ठिरुआङ्गले २७ र फनिता मायाले १२ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।नेदरल्याण्ड्सका लागि इरिस ज्विलिङ, इभा लिन्च, र सिल्भर सिगर्सले २–२ विकेट लिइन् । इसाबेल भान डर वोनिङले १ विकेट लिइन् । टस जितेर नेदरल्याण्ड्सले पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अखिल क्रान्तिकारीको २३ औँ नेतृत्व छनोटका लागि मतदान सुरू
सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड
विदेशमा पढ्न नेपालबाट बाहिरियो ४२ अर्ब ९६ करोड
मलंगवामा विद्युत कटौतीविरुद्ध युवाहरूको प्रदर्शन
अर्थमन्त्रीलाई सांसद केसीको आग्रह– विकास कोषका नाममा हामीलाई बदनाम नगर्नुहोला
आयोगले प्रधानमन्त्रीलाई बुझायो मत परिणामसहितको प्रतिवेदन
पत्रकार महासंघ सर्लाही शाखाको अध्यक्षमा ठाकुर, को-को आए कार्यसमितिमा ?
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
मोटरसाइकलको ट्यांकीभित्र गाँजा राखेर तस्करी गर्ने नेपाली युवक भारतमा पक्राउ
संघीय निजामती सेवा विधेयकसम्बन्धी संसदीय समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस