पर्साबाट ठूलो परिमाणमा गाँजा बरामद

nepaltathya_news nepaltathya_news
|
आइतबार, माघ ६, २०८१
|
|
१ पटक हेरिएको
Shares

सारांश

  •   ६ माघ, काठमाडौं ।
  • पर्सा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ ।
  • गाँजासहित एक ट्रक चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

६ माघ, काठमाडौं । पर्सा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । गाँजासहित एक ट्रक चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले बरामद भएको गाँजाको परिमाण र पक्राउ परेको व्यक्तिको नाम अहिले सार्वजनिक गरिसकेको छैन ।

तर, स्रोतले भने वीरगञ्ज महानगरपालिका क्षेत्रबाट करिब १९५ किलो गाँजा बरामद भएको बतायो । उक्त गाँजा भारततर्फ लैजान खोजिएको सूचनाको आधारमा प्रहरीले कारबाही अघि बढाएको थियो । यस सम्बन्धमा विस्तृत विवरण केहीबेरमा सार्वजनिक गर्ने पर्सा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विमानस्थलबाट ३. ७४५ किलो सुन बरामद, ४ विदेशी नागरिक पक्राउ
जाजरकोट भूकम्प : त्रिपालमा बस्दै आएका दुई जनाको चिसोले मृत्यु
दक्षिण एशियाली फ्रेञ्च बक्सिङ्गमा नेपाललाई स्वणर्सहित ३८ पदक
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
सिरहाको गोलबजारमा युवकको शव फेला
सिन्धुपाल्चोकमा पहिरोमा परी दुई बालिका बेपत्ता
जसपा नेपालको लुम्बिनी प्रदेश अधिवेशन कात्तिक २९ र ३० गते हुने
अस्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध
कलैयामा गोली प्रहारबाट घाइते भएका प्रधानाध्यापकको मृत्यु
प्रधानमन्त्रीसहितलाई पदमुक्त गर्न माग गरिएको रिट न्यायाधीश श्रेष्ठ र पाण्डेयको इजलासमा