दक्षिण एशियाली फ्रेञ्च बक्सिङ्गमा नेपाललाई स्वणर्सहित ३८ पदक

nepaltathya_news nepaltathya_news
|
आइतबार, माघ १४, २०८०
|
|
१२ पटक हेरिएको
Shares

सारांश

  • चंडीगढ ।
  • भारतको चंडीगडमा सम्पन्न भएको प्रथम दक्षिण एसियाली सभात(फ्रेन्च बक्सिङ्ग) प्रतियोगितामा नेपालले १० स्वणर्, ८ रजत र ९ कास्य पदक जितेको छ ।
  • ६५ केजी सिनियर असट् र कमब्याटतर्फ देवराज तामाङले क्रमश रजत र कास्य पदक जितेका छन् ।

चंडीगढ । भारतको चंडीगडमा सम्पन्न भएको प्रथम दक्षिण एसियाली सभात(फ्रेन्च बक्सिङ्ग) प्रतियोगितामा नेपालले १० स्वणर्, ८ रजत र ९ कास्य पदक जितेको छ ।

६५ केजी सिनियर असट् र कमब्याटतर्फ देवराज तामाङले क्रमश रजत र कास्य पदक जितेका छन् । सोही तौल समूहको खुल्ला प्रतियोगितातर्फ भने स्वणर् पदक हात पारेका छन् । नेपालका अस्तिक नकर्मीले ७० केजी सिनियर असटतर्फ कास्य पदक हात पारेका छन् । सोहि तौल समूहको खुला प्रतियोगितामा स्वणर् पदक हासिल गरेका छन् । इन्जिनियर राहुल पटेल टिम मनेजर हुँदा हुँदै खेलप्रति आकषिर्त भएर नेपाली टिमलाई प्रोत्साहन स्वरुप अगाडि बढाउन सफल भएका छन्। इन्जिनियर राहुल पटेल धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नम्बर ७ का हुन उहाँ नेपालमा हुँदा पनि खेलाडीहरुलाई बिभिन्न समाग्री उपलब्ध गराउने कामसमेत गरेका छन्। हाल उहाँ भारतमा  बसोबास गर्छन्।

पिताम्बर गौतम र इन्जिनियर राहुल पटेल टिम मनेजर रहेको नेपाली टीमका कोच तथा नेपाल सभात संघका संस्थापक अध्यक्ष लक्ष्मण बस्नेतले आफ्ना खिलाडीहरुले अनुशासित भई उत्कृष्ट खेल कौशल प्रदर्शन गरी भारतीय तथा उज्बेकिस्तानका खिलाडी, प्रशिक्षक तथा दर्शकको मन जित्न सफल भएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टी-२० विश्वकपमा पुगेको नेपाली टोलीलाई ५० लाख दिने क्यानको घोषणा
पाल्पा टिपर दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४ पुग्यो
चन्दाले हैन भ्रष्टहरूको सम्पत्ति राष्ट्रियकरण गरेर सिंहदरबार बनाऊ : हर्क साम्पाङ
निर्वाचन रिपोर्टिङका लागि विदेशी पत्रकारलाई झन्झटिलो प्रक्रिया
शिक्षा क्षेत्रको लागि २ खर्ब ११ अर्ब बजेट विनियोजन, विद्यालय खाजाका लागि १० अर्ब
अन्तरिक्षमा फसेका विल्मोर र विलियम्स अर्को वर्ष मात्र फर्कने
इटहरीस्थित सेन्टर प्लाजामा आगलागी
संसद् पुनर्स्थापनाको विपक्षमा राप्रपा
माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ
हङकङ सुपर सिक्सेस : आज नेपाल र अफगानिस्तान बिच भिडन्त