मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

nepaltathya_news nepaltathya_news
|
शनिबार, माघ ५, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   काठमाडौं ।
  • मोरङको सुन्दरहरैँचामा जङ्गली हात्तीले आक्रमणबाट एक जनाको ज्यान गएको छ ।
  • हात्तीको आक्रमणबाट शुक्रबार राति सुन्दरहरैँचा नगरपालिका–८ का ७१ वर्षीय वृद्ध हरिप्रसाद घिमिरेको ज्यान गएको हो ।

 

काठमाडौं । मोरङको सुन्दरहरैँचामा जङ्गली हात्तीले आक्रमणबाट एक जनाको ज्यान गएको छ । हात्तीको आक्रमणबाट शुक्रबार राति सुन्दरहरैँचा नगरपालिका–८ का ७१ वर्षीय वृद्ध हरिप्रसाद घिमिरेको ज्यान गएको हो ।

विगत एक महिनादेखि सुन्दरहरैचाका उत्तरी क्षेत्रमा हात्तीले आतंक मच्चाइरहेका छन् । राति १ बजेतिर घरमा आएर उपद्रो मच्चाउन थालेपछि भाग्न खोज्दा हात्तीको आक्रमणमा परी घिमिरेको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारलाई ओलीको प्रश्न: दुर्गा प्रसाईँले सार्वजनिक गरेको भिडिओको जवाफ छ कि छैन्?
कोसी प्रदेशसभामा मागियो गृहमन्त्री रमेश लेखकको राजीनामा
काठमाडौंसहित देशका विभिन्न स्थानमा बिहानैदेखि वर्षा
चार महिनामा नेपाल प्रहरीका ५ सय ९ जना प्रहरी कर्मचारीले दिए राजीनामा
नाबालिग बलात्कार आरोपमा थुनामा रहेका पूर्वमेयरलाई धरौटीमा छाड्न आदेश
काठमाडौं उपत्यकाका नदी करिडोरमा साँझ ६ बजेदेखि सवारी आवागमनमा रोक
दाङमा चार महिनामा २६३ उद्योग–व्यवसाय बन्द
यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर
यूएईविरुद्ध अर्धशतक बनाएर कुशल भूर्तेल आउट
कांग्रेसको महासमिति बैठक फागुन ७ गतेदेखि १० सम्म