मलाई कसैको पार्टी फुटाउने सोख छैन : प्रधानमन्त्री ओली

nepaltathya_news nepaltathya_news
|
बुधबार, माघ २, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   २ माघ, काठमाडौं ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने हल्ला अफवाह मात्र भएको बताएका छन् ।
  • राष्ट्रपति कार्यालयबाट जारी भएका अध्यादेशहरूको औचित्यबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले कसैको पार्टी फुटाउने आफूमा सोख नभएको बताए ।

 

२ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने हल्ला अफवाह मात्र भएको बताएका छन् ।राष्ट्रपति कार्यालयबाट जारी भएका अध्यादेशहरूको औचित्यबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले कसैको पार्टी फुटाउने आफूमा सोख नभएको बताए ।

‘हामीलाई अरुको पार्टी फुटाउने के को सोख । न जोड्ने सोख र न फुटाउने सोख’, प्रधानमन्त्री ओलीले भने । तर विगतमा अध्यादेश ल्याएर पार्टी फुटाएकाहरुमा त्यस्तो भ्रम परेको प्रधानमन्त्रीले बताए । आफूलाई भने कसैको पार्टी फुटाउने सोख नरहेको प्रष्टोक्ति दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समृद्ध देश भावी पुस्तालाई जिम्मा लगाउन राप्रपाले लिएको बाटोको विकल्प छैन : अध्यक्ष लिङ्देन
०८३ को मंसिरअघि नै महाधिवेशन भइसक्छः नेता सिटौला
पेजर र वाकीटकीबाट गराइएको विष्फोटमा ३२ को मृत्यु, ३५ सय घाइते, विमानस्थलमा प्रतिबन्ध
प्रहरीलाई साधनस्रोत सम्पन्न नबनाए फागुन २१ को निर्वाचन प्रभावित हुन्छ: गृहमन्त्री
जवाङखोलाको पहिरो पन्छाएपछि नागढुंगा-मुग्लिन सडक दुईतर्फी सञ्चालन
लाइभमै युवकले गरे आत्मह*त्या, जेनजी भन्दै निर्वस्त्र पारेर कुटपिट गरेको आरोप
चितवन हात्ती तथा पर्यटन महोत्सव पुस ११ गतेदेखि
रास्वपाले बोलायो आकस्मिक बैठक
एसिसी यू-१९ एसिया कपमा‌ नेपालले बंगलादेशसँग खेल्दै
एमाले कार्यवाहक अध्यक्षमा पोखरेल