मन्त्रिपरिषद् बैठक बस्दै

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, पौष २६, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   २६ पुस, काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
  • आज ५ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
  • बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुने जनाइएको छ।

 

२६ पुस, काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। आज ५ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुने जनाइएको छ। बैठकबाट केही नियुक्ति, बढुवाका लगायतका निर्णय हुन सक्ने बताइएको छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?