सूर्यदर्शन सहकारीका पीडितले अदालत अगाडि बाटोमै सुतेर गरे विरोध

nepaltathya_news nepaltathya_news
|
आइतबार, पौष २१, २०८१
|
|
१७ पटक हेरिएको
Shares

सारांश

  •   २१ पुस,  पोखरा ।
  • सूर्यदर्शन सहकारीका पीडितले जिल्ला अदालत पोखरा अगाडि बाटोमै सुतेर गरे विरोध गरिरहेका छन् ।
  • रास्वपा सभापति रवि लामिछानेका समर्थक अदालतमा भरिएको भन्दै उनीहरूलाई निकाल्न माग गर्दै पीडितले विरोध गरेका हुन् ।

 

२१ पुस,  पोखरा । सूर्यदर्शन सहकारीका पीडितले जिल्ला अदालत पोखरा अगाडि बाटोमै सुतेर गरे विरोध गरिरहेका छन् । रास्वपा सभापति रवि लामिछानेका समर्थक अदालतमा भरिएको भन्दै उनीहरूलाई निकाल्न माग गर्दै पीडितले विरोध गरेका हुन् ।

‘रास्वपाका नेता कार्यकर्ता अदालत भरी छन् । पीडित पक्षकालाई प्रवेश गर्न दिइएन,’ पीडित सङ्घर्ष समितिका संयोजक किरण श्रेष्ठ भन्छन्, ‘पीडितलाई अवरोध गरेपछि प्रहरीले हस्तक्षेप गर्‍यो । हामी बाटोमै बस्यौँ ।’ पीडितहरू बाटोमा बसेपछि प्रहरीले रास्वपा नेता कार्यकर्तालाई पनि अदालत परिसरबाट निकालेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यात्रु बस र इभि हाइस आपसमा ठोक्किँदा एक भारतीयको मृत्यु, ९ जना घाइते
सुदूरपश्चिममा ४.३ रेक्टर स्केलको भूकम्प
सामाजिक सुरक्षा कोषको आवद्धता धनी बन्न होइनः महान्यायाधिवक्ता बडाल
जसपाका प्रदेश अध्यक्ष अशोक यादवले छाडे पार्टी, साधारण सदस्यसमेत नरहने गरी दिए राजीनामा
बैंकका ६८ वटा शाखा र ६९ एटीएममा क्षति पुगेको छ : गभर्नर पौडेल
स्याङ्जामा नागरिकताभन्दा राहदानी लिने धेरै
पोखराबाट अपहरणमा परेकी अमेरिकन नागरिकको उद्दार, एक जना पक्राउ
एमाले केन्द्रिय कमिटीको बैठक शुरु, यि हुन् छलफलका विषय
अस्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध
लोक सेवा आयोगले माग्यो २ सय ५७ कर्मचारी