छोराको हत्या आरोपमा बुबा पक्राउ

nepaltathya_news nepaltathya_news
|
आइतबार, पौष २१, २०८१
|
|
५ पटक हेरिएको
Shares

सारांश

  •   २१ पुस,  सिन्धुली ।
  • सिन्धुलीमा छोराको हत्या आरोपमा बुबा पक्राउ परेका छन् ।
  • ४९ वर्षीय छोरा लिलाबहादुर पुर्कोटी सार्कीको हत्या आरोपमा ७९ वर्षीय डोमान सिंह सार्की पक्राउ परेका हुन् ।

 

२१ पुस,  सिन्धुली । सिन्धुलीमा छोराको हत्या आरोपमा बुबा पक्राउ परेका छन् । ४९ वर्षीय छोरा लिलाबहादुर पुर्कोटी सार्कीको हत्या आरोपमा ७९ वर्षीय डोमान सिंह सार्की पक्राउ परेका हुन् ।

हरिहरपुरगढी गाउँपालिका–३ चपराडाँडाका डोमान सिंहले घरायसी विवादको क्रममा गल प्रहार गर्दा लिलाबहादुर गम्भीर घाइते भएका थिए । छोराको उपचारको क्रममा मृत्यु भएपछि बुबालाई शनिवार राति पक्राउ गरिएको प्रहरीले जनाएका छन् । उनको हेटौडा अस्पतालमा मृत्यु भएको हो । यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तिला जलविद्युत्‌को बिजुली उत्पादन गर्न ७ अर्ब लाग्ने
आठ वर्षअघि नै सर्वोच्चको व्याख्या : प्रधानमन्त्री बन्न सांसदको शपथ अनिवार्य छैन’
सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?
सार्वजनिक स्थलमा राष्ट्रपति : पहिलो भ्रमण भक्तपुरको दरबार क्षेत्र
गृहमन्त्री लामिछानेविरुद्धको मुद्दाको अर्को पेसी असार ४ गते
सिन्धुलीमा कार र मोटरसाइकल ठोक्किँदा एकजना गम्भीर घाइते
शिक्षक सेवा आयोगको दुई सदस्य नियुक्तिका लागि दरखास्त आह्वान
श्रम मन्त्रालयले श्रमिकका लागि ‘हेल्प टु हेल्प टेन सेल’ सञ्चालन गर्दै
रोजगारीका लागि यूके पठाउने भन्दै ११ करोड ठगी गरेको आरोप, काठमाडौँबाट २ जना पक्राउ
कांग्रेस सभापति देउवाको भारत जाने कार्यक्रम रद्द