एकै पटक ३० गाडीमा भीषण आगलागी, आठ जनाको जलेर मृत्यु

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, पौष ५, २०८१
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  •   ५ पुस, भारतको राजस्थानस्थित जयपुर-अजमेर राजमार्ग क्षेत्रमा ग्यासले भरिएको ट्याङ्कर विष्फोट हुँदा भीषण आगलागी भएको हो ।
  • शुक्रबार बिहान करिब ६ बजे भएको घटनामा आठ जनाको मृत्यु भएको छ ।
  •   आगलागीमा परी ३५ जना घाइते भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

 

५ पुस, भारतको राजस्थानस्थित जयपुर-अजमेर राजमार्ग क्षेत्रमा ग्यासले भरिएको ट्याङ्कर विष्फोट हुँदा भीषण आगलागी भएको हो । शुक्रबार बिहान करिब ६ बजे भएको घटनामा आठ जनाको मृत्यु भएको छ ।  आगलागीमा परी ३५ जना घाइते भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

अस्पतालमा भर्ना भएकामध्ये ५० प्रतिशतको अवस्था गम्भीर छ।मृत्यु हुनेको संख्या बढ्न सक्ने समाचारमा उल्लेख छ । प्रारम्भिक जानकारीका अनुसार ट्रकसँग ठोक्किएपछि ट्याङ्कर विष्फोट भएको थियो । ट्यांकर विस्फोट भएपछि ३० भन्दा बढी गाडीमा आगलागी भएको थियो ।  आगो निभाउन तीन दर्जन एम्बुलेन्स र दमकल प्रयोग गरिएको थियो । जयपुर-अजमेर राजमार्ग बन्द गरिएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गुजरातमा पटाका कारखानामा विस्फोट, १० जनाको मृत्यु
नयाँ मापदण्डअन्तर्गत पर्ने कुनै पनि घर भत्किने छैन : बालेन
तीन फिट उचाइ भएका गणेश : जसले पूरा गरे डाक्टर बन्ने सपना     
अमृत साइन्स क्याम्पसमा आज स्ववियु निर्वाचन
३१ अर्ब हाराहारीमा बजेट ल्याउँदै कर्णाली सरकार, सांसदलाई ५ करोड
नक्कली भुटानी शरणार्थी प्रकरणमा पाटन उच्च अदालतमा सुनुवाइ जारी
दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न कांग्रेस सांसद शर्माको माग
रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन कूटनीतिक पहल गर्छु : प्रधानमन्त्री
नाढीमन तालमा ‘घुमौँ नाढीमन ताल, मनाऔँ नयाँ साल’ कार्यक्रम भव्यरूपमा सम्पन्न
भँगेराको सङख्या बर्सेनि घट्दो