धनकुटामा बलात्कार आरोपमा युवक पक्राउ

nepaltathya_news nepaltathya_news
|
बुधबार, पौष ३, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  • ३ पुस,  काठमाडौं ।
  • धनकुटामा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
  • पक्राउ पर्नेमा धनकुटा नगरपालिका–३, स्याउले मोडमा डेरा गरी बस्दै आएका सिन्धुलीको सुनकोसी गाउँपालिका–७, गैरीटोलका २१ वर्षीय लीलाबहादुर विश्वकर्मा छन् ।

३ पुस,  काठमाडौं । धनकुटामा बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा नगरपालिका–३, स्याउले मोडमा डेरा गरी बस्दै आएका सिन्धुलीको सुनकोसी गाउँपालिका–७, गैरीटोलका २१ वर्षीय लीलाबहादुर विश्वकर्मा छन् ।

१५ वर्षीया एक बालिकाको बलात्कार गरेको उनीमाथि आरोप छ । मंगलबार (हिजो) साँझ उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ । लीलाबहादुरले ती बालिकालाई आफ्नो डेरामा लगेर सोमबार राति बलात्कार गरेको भन्ने उजुरीपछि प्रहरी टोली खटिएको थियो । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सार्वजनिक संस्थानको नाफा साढे ४२ अर्ब नाघ्यो, १५ संस्था घाटामा
क्षतिग्रस्त काठमाडौँ जिल्ला अदालतले अहिलेलाई यी ४ सेवा मात्रै दिने
आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
आईसीसी टी–२० विश्वकपको तयारीस्वरुप आज नेपाल क्यानडासँग खेल्दै
बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा
नारायणगढ–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्र
काठमाडौंको तारकेश्वरमा ईभी माइक्रो साङला खोलामा खस्यो, मानवीय क्षति भएन
धनुषाको जनकपुरधाममा स्कुल बसको ठक्करबाट एक युवकको मृत्यु
नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु
स्वास्थ्य मन्त्रालयले माग्यो अस्पताल तथा स्वास्थ्य संस्थाहरुको जग्गाको विवरण