मस्कोमा भएको बम विस्फोटमा रुसी जनरलसहित दुई जनाको मृत्यु

nepaltathya_news nepaltathya_news
|
मंगलबार, पौष २, २०८१
|
|
६ पटक हेरिएको
Shares

सारांश

  •   २ पुस, काठमाडौं ।
  • रुसको राजधानी मस्कोमा भएको बम विस्फोटमा रुसी सेनाका एक जनरलको मृत्यु भएको छ ।
  • घटना मंगलबार भएको बीबीसीले जनाएको छ ।

 

२ पुस, काठमाडौं । रुसको राजधानी मस्कोमा भएको बम विस्फोटमा रुसी सेनाका एक जनरलको मृत्यु भएको छ । घटना मंगलबार भएको बीबीसीले जनाएको छ । रुसको अनुसन्धान समितिले विस्फोटमा मारिएका सैन्य अधिकारी लेफ्टिनेन्ट जनरल इगोर किरिलोभ न्यूक्लियर बायोलोजिकल केमिकल डिफेन्स फोर्समा तैनाथ थिए ।

स्कुटरमा लुकाइएको यन्त्र विस्फोट हुँदा यो घटना भएको हो । यस घटनामा किरिलोभका एक सहायकको पनि मृत्यु भएको अनुसन्धान समितिले जनाएको छ । स्कुटरमा लुकाइएको यन्त्र विस्फोट हुँदा यो घटना भएको हो । यस घटनामा किरिलोभका एक सहायकको पनि मृत्यु भएको अनुसन्धान समितिले जनाएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?