३४ रन बनाउँदा कर्णालीले गुमायो तेस्रो विकेट

nepaltathya_news nepaltathya_news
|
सोमबार, मंसिर १७, २०८१
|
|
२० पटक हेरिएको
Shares

सारांश

  •   नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सविरुद्ध खेलिरहेको कर्णाली याक्सको तेस्रो विकेट पतन भएको छ।
  •   ७ ओभर खेलेको कर्णालीले तेस्रो विकेट गुमाएको हो।
  • सातौँ ओभरको अन्तिम बलमा मोहमद मोसिनले चाडविक वाल्टनलाई एलबीडब्लु धरापमा पारेका हुन्।

 

नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सविरुद्ध खेलिरहेको कर्णाली याक्सको तेस्रो विकेट पतन भएको छ।  ७ ओभर खेलेको कर्णालीले तेस्रो विकेट गुमाएको हो।

सातौँ ओभरको अन्तिम बलमा मोहमद मोसिनले चाडविक वाल्टनलाई एलबीडब्लु धरापमा पारेका हुन्।कर्णालीले यसअघि देव खनाल र शिखर धवनलाई गुमाइसकेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा आज नेपाल र बंगलादेश बिच प्रतिस्पर्धा
वर्षाको सम्भावना मंगलबारसम्म
उपचारका लागि सिंगापुर प्रस्थान गरे शेरबहादुर देउवाले
आज कुन तरकारी र फलफूलको भाउ कति ?
संविधानमाथि चुनौती दिन केही शक्ति सक्रियः महासचिव पोखरेल
वीरगन्ज सुक्खा बन्दरगाहबाट राजस्व संकलन २० करोडले घट्यो
क्रिसमसले एकता र सद्भाव बलियो बनाओस् : कार्यवाहक सभापति खड्का
प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान
अर्थमन्त्रीद्वारा रुकुम पश्चिम र जाजरकोटको निर्वाचन तयारी अनुगमन
एक महिनामा भित्रिने रेमिट्यान्सले राख्यो कीर्तिमान, १ खर्ब ३६ अर्ब भित्रियो