घट्यो सुनचाँदीको मूल्य कतिमा हुदैछ कारोबार ?

nepaltathya_news nepaltathya_news
|
आइतबार, मंसिर १६, २०८१
|
|
१९ पटक हेरिएको
Shares

सारांश

  •   १६ मंसिर, काठमाडौं : नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।
  •    आइतबार सुनको मूल्य तोलामा ४०० रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
  • आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

 

१६ मंसिर, काठमाडौं : नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ।   आइतबार सुनको मूल्य तोलामा ४०० रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। गएको शुक्रबार सुन प्रतितोला एक लाख ५० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।  आज चाँदीका मूल्य तोलामा पाँच रुपैयाँ घटेर एक हजार ८४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
एनपीएलका खेल भारतीय टिभी च्यानल , स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रशारण हुने
परराष्ट्रमन्त्रीसँग जापानका उपविदेशमन्त्रीको भेट
सेयर बजारमा दोहोरो अंकको गिरावट,९ अर्बको कारोबार
जेनजी आन्दोलनका घाइतेहरूलाई ४८ लाख निकासा, ५३ जना मृतकका परिवारलाई पठाइयो राहत
बैंकमा पैसा लिन जान्छु भनेर हिँडेका पुरूष खोलामा मृत फेला
आज प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण
जनमतका निलम्बित कोषाध्यक्षलाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश
माओवादी केन्द्रको केन्द्रीय अभियान टोली मोरङमा