अवैध एक किलो सुनसहित चितवनका सुबेदी पक्राउ

nepaltathya_news nepaltathya_news
|
शनिबार, मंसिर १५, २०८१
|
|
८ पटक हेरिएको
Shares

सारांश

  •   १५ मंसिर,  काठमाडौं ।
  •   त्रिभुवन विभानस्थलमा अवैध सुनसहित एक पक्राउ परेका छन ।
  • विमानस्थल भन्सारका अनुसार एयर अरेबियाको फ्लाइटबाट दुबई हुँदै नेपाल आएका चितवनका आशिष सुवेदी १ किलो १ सय ग्राम सुनसहित पक्राउ परेका हुन् ।

 

१५ मंसिर,  काठमाडौं ।  त्रिभुवन विभानस्थलमा अवैध सुनसहित एक पक्राउ परेका छन । विमानस्थल भन्सारका अनुसार एयर अरेबियाको फ्लाइटबाट दुबई हुँदै नेपाल आएका चितवनका आशिष सुवेदी १ किलो १ सय ग्राम सुनसहित पक्राउ परेका हुन् ।

रबरको एक प्रकारको भाँडो बनाएर त्यसमा सुनलाई प्याक गरेर ल्याएको अवस्थामा सुवेदी पक्राउ परेको जनाइएको छ । भिजिट भिसामा दुबई गएकामा काम नपाएर फर्किने बेला अपरिचित व्यक्तिले सुन काठमाडौं पुर्‍याएमा १० हजार दिने आश्वासन पछि साे सुन ल्मायाएकाे उनले प्रारम्भिक बयान दिएका छन् । सुवेदीलाई गौशाला प्रहरीमा राखिएको छ । थप अनुसन्धान जारी राखिएको छ ।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेशमा शान्ति, सद्‌भाव र एकता कायम राख्न मुख्यमन्त्री यादवको अपिल
विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला
सर्वदलीय बैठक : सभामुखको निर्वाचन २२ गते हुने
प्रतिकुलता, असहजता, विघ्नवाधामा अनुकुलता खोज्न जरुरीः प्रधानन्यायाधीश राउत
सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
क्रेटा गाडीमा खैरो हेरोइन बोकेर हिँडेका चार युवा कलंकीबाट समातिए
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ७ दिन हिरासतमा राख्न प्रहरीको माग
शिक्षक सेवा आयोगको सदस्यमा सुवेदी र सापकोटा नियुक्त
आज गणतन्त्र दिवस, विभिन्न कार्यक्रमका साथ मनाइँदै
‘मिस्टर परफेक्सनिस्ट’ आमिर खान ६१ वर्षमा प्रवेशः यी ६ फिल्म जसले उनलाई सुपरस्टार बनाए