एनआईएमबीको संस्थापक सेयर बिक्रीमा

nepaltathya_news nepaltathya_news
|
बुधबार, मंसिर १२, २०८१
|
|
१८ पटक हेरिएको
Shares

सारांश

  •   १२ मंसिर, काठमाडौं– नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)ले संस्थापक सेयरधनीको नाममा सेयर बिक्री खुला गरेको छ ।
  • बैंकले ३ लाख ३ हजार ९७८ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
  • सेयर खरिद गर्न इच्छुक संस्थापक  सेयरधनीले आजदेखि ३५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

 

१२ मंसिर, काठमाडौं– नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)ले संस्थापक सेयरधनीको नाममा सेयर बिक्री खुला गरेको छ । बैंकले ३ लाख ३ हजार ९७८ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयर खरिद गर्न इच्छुक संस्थापक  सेयरधनीले आजदेखि ३५ दिनभित्र आवेदन दिन सक्नेछन् । यसमा बैंकका विद्यमान अन्य संस्थापक शेयर धनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न चाहनेले बैंकको सेयर शाखा लाजिम्पाटबाट सङ्ख्या खुलाई आवेदन दिनुपर्नेछ । निर्धारित समयमा संस्थापक शेयर धनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज नौवटा संसदीय समितिका बैठक बस्दै, यी विषयमा हुनेछ छलफल
लगानी सहजीकरण सम्बन्धी विधेयकमा राष्ट्रिय सभाले गरेको संशोधन स्वीकृत
माधव नेपालको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी दर्ता
एक वर्षमा ७३ बालबालिकाको उद्धार
केपी ओलीले प्रधानमन्त्री मातहत लगेका तीन विभाग मन्त्रालयमै फर्काउने सरकारको निर्णय
सेनाको अधिकृत भन्दै ठगी गर्ने एक जना पक्राउ
गृह मन्त्रालयले गर्‍यो तीन जिल्लाका सीडीओ सरुवा
कोशी सरकारद्वारा ताप्लेजुङका लागि ६ वटा बहुवर्षे योजना स्वीकृत
सडक निर्माणमा एमसीए नेपालले गर्‍यो साढे ३ अर्बको ठेक्का सम्झौता
प्रेस काउन्सिलको निगरानीमा फेसबुक पेज : अब सञ्चालकको विवरण अनिवार्य, गलत भए कारबाही