आईपीएल अक्सन : १५ करोड ७५ लाखमा बिक्री भए जस बटलर

nepaltathya_news nepaltathya_news
|
आइतबार, मंसिर ९, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   ९ मंसिर ,  इंग्ल्याण्डका विकेट किपर ब्याट्सम्यान जस बटलर १५ करोड ७५ लाखमा रुपैयाँमा बिक्री भएका छन् ।
  • ​​   आईपीएलको लागि आइतबार भएको लिलामीमा बटलरलाई गुजरात टाइटन्सले १५ करोड ७५ लाख रुपैयाँमा किनेको हो ।
  • बटलर यस अघि राजस्थान रोयल्समा आबद्ध थिए ।

 

९ मंसिर ,  इंग्ल्याण्डका विकेट किपर ब्याट्सम्यान जस बटलर १५ करोड ७५ लाखमा रुपैयाँमा बिक्री भएका छन् ।​​

 

आईपीएलको लागि आइतबार भएको लिलामीमा बटलरलाई गुजरात टाइटन्सले १५ करोड ७५ लाख रुपैयाँमा किनेको हो ।बटलर यस अघि राजस्थान रोयल्समा आबद्ध थिए ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खोलाले बगाएर महिलाको मृ*त्यु, शव १ सय ५० मिटर टाढा फेला
बझाङमा सेती नदीमा ट्याक्टर खस्यो, दुई जना बेपत्ता
उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँदै सरकार
खोल्सामा आएको बाढीले बगाएर सवइञ्जिनियरको मृ*त्यु
काठमाडौंबाट पेस्तोल र १० राउन्ड गोलीसहित एक युवक पक्राउ
जेनजी शहिदको सपना साकार पार्न सरकार प्रतिबद्ध छ : मन्त्री घिसिङ
मनाङगाउँमा गुरु फुन्चोक रिम्पुछेले निर्माण गर्नु भएको मिलेरेपा पार्क
हाम्रा युवामा घमण्ड छैन, कसैले पिट्न आए ओम शान्ति पनि भन्दैनन् : प्रधानमन्त्री
राष्ट्रियसभाबाट विनियोजन विधेयक पारित
मधेसका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश