पाकिस्तानविरुद्धको टी-२० सिरिजमा अस्ट्रेलियाको क्लीन स्वीप

nepaltathya_news nepaltathya_news
|
सोमबार, मंसिर ३, २०८१
|
|
१ पटक हेरिएको
Shares

सारांश

  •   ३ मंसिर, काठमाडौँ ।
  • अस्ट्रेलियाले पाकिस्तानविरुद्धको टी-२० सिरिजमा क्लीन स्वीप गरेको छ ।
  • सोमबार सिरिजको तेस्रो खेल अस्ट्रेलियाले ७ विकेटले जितेसँगै सिरिज क्लीन स्वीप गरेको हो ।

 

३ मंसिर, काठमाडौँ । अस्ट्रेलियाले पाकिस्तानविरुद्धको टी-२० सिरिजमा क्लीन स्वीप गरेको छ ।

सोमबार सिरिजको तेस्रो खेल अस्ट्रेलियाले ७ विकेटले जितेसँगै सिरिज क्लीन स्वीप गरेको हो । यस खेलमा पाकिस्तानले दिएको ११८ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ११.२ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको पाकिस्तानले १८.१ ओभरमा अल आउट हुदै ११७ रन बनाएको थियो । अस्ट्रेलियाले यसअघि सिरिजको पहिलो खेल २९ रनले र दोस्रो खेल १३ रनले जितेको थियो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनपीएल : आज जनकपुर बोल्ट्ससँग विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्ससँग कर्णाली याक्स प्रतिस्पर्धा गर्दै
संसदमा राष्ट्रिय सूचना आयोगको प्रतिवेदन पेस हुँदै
जनकपुरको लक्ष्य शीर्ष दुई, चितवनलाई जित्नैपर्ने दबाब
गभर्नर नियुक्तिमा अनेकौँ चलखेल भइरहेकाे छ : प्रचण्ड
सिरहाको नवराजपुर गाउँपालिकाका पूर्वअध्यक्ष-उपाध्यक्षसहित १३ विरुद्ध भ्रष्टाचार मुद्दा
जलवायु परिवर्तनको परिणाम डरलाग्दो छः कृषिमन्त्री अधिकारी
कांग्रेस कार्यवाहक सभापति खड्काले गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित
दुर्गा प्रसाईलाई सर्वोच्च अदालत लगियो
युवा नेता दिपेशले गरे सराहनीय कार्य अलपत्र शवलाई नेपाल ल्याए।
भोटेबहालमा बसको ठक्करबाट २ जना भारतीय नागरिकको मृ*त्यु