भारतले दक्षिण अफ्रिकालाई ११ रनले हरायो, तिलक बर्मा बने उत्कृष्ट खेलाडी
सारांश
- २९ कात्तिक, काठमाडौं ।
- दक्षिण अफ्रिकाको सेन्चुरियनमा भएको तेस्रो टी-२० खेलमा दक्षिण अफ्रिकालाई हराउँदै भारत विजयी भएको छ।
- बुधबार साँझ भएको प्रतिस्पर्धा भारतले ११ रनले जितेको हो।
२९ कात्तिक, काठमाडौं । दक्षिण अफ्रिकाको सेन्चुरियनमा भएको तेस्रो टी-२० खेलमा दक्षिण अफ्रिकालाई हराउँदै भारत विजयी भएको छ। बुधबार साँझ भएको प्रतिस्पर्धा भारतले ११ रनले जितेको हो। योसँगै भारतले टी-२० सिरिजमा २-१ को अग्रता पनि बनाएको छ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?



प्रतिक्रिया