सटरभित्र गाडी छिराएर ‘भाइरल झाँक्री’ प्रकाश भुजेल फरार, दुईजना घाइते

nepaltathya_news nepaltathya_news
|
बुधबार, कार्तिक २८, २०८१
|
|
८ पटक हेरिएको
Shares

सारांश

  •   काठमाडौं ।
  • आफूलाई ‘बिरामीको साथी धर्म गुरु’भनेर चिनाउने झाँक्री प्रकाश भुजेल शंखरापुर इन्द्रायणीमा घरभित्र गाडी छिराएर फरार भएका छन् ।
  • सो क्रममा भुजेलको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक र पछाडि बस्ने यात्रु गम्भीर घाइते भएका छन् ।

 

काठमाडौं । आफूलाई ‘बिरामीको साथी धर्म गुरु’भनेर चिनाउने झाँक्री प्रकाश भुजेल शंखरापुर इन्द्रायणीमा घरभित्र गाडी छिराएर फरार भएका छन् । सो क्रममा भुजेलको गाडीले ठक्कर दिँदा मोटरसाइकल चालक र पछाडि बस्ने यात्रु गम्भीर घाइते भएका छन् ।

बा १९ च ३६९५ नम्बरको भुजेलको गाडीको ठक्कर दिएको हो  । मोटरसाइकल पछाडि बस्ने सानुमाया नगरकोटी गम्भीर घाइते भएपछि ग्रान्डि अस्पताल धापासीलगिएको छ । शंखरापुर नगरपालिका वडा नम्बर ९ इन्द्रायणीमा उनको गाडी सडकबाट घरको सटरमा पुगेर ठोक्किएको र त्यसलगत्तै भुजेल गाडी छाडेर फरार भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

प्रत्यक्षदर्शीले भुजेललाई नियन्त्रणमा लिन खोज्दा भागेका थिए । घटनाबारे अनुसन्धान भइरहेको र घाइतेलाई उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । घटनास्थलमा अहिले आक्रोशित स्थानीयहरूको भीड लागेको छ । प्रहरी वृत्त बौद्धका डीएसपी घटनास्थलमा पुगेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देउवाले बोलाए शीर्ष नेताको बैठक, अध्यादेश र भातृसंस्थाको अधिवेशन मुख्य एजेण्डा
सुपर खुदी हाइड्रोपावरको आईपीओ बाँडफाँड
गृहमन्त्री अर्याल : फरार कैदीबन्दी र लुटिएका हतियारले चुनाव बिथोल्न दिँदैनौं  
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
सदन खुलाउन कांग्रेस, एमाले र माओवादी बेग्लै छलफलमा
मेयर र उपमेयरबिच विवाद, वीरगञ्ज महानगर कार्यालयभित्र हानाहान
रास्वपाको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई
च्यापियन्स ट्रफी : पहिलो जितको खोजी गर्दै इङ्ग्ल्यान्ड र अफगानिस्तान भिड्दै
बँदेल मार्न थापेको धरापमा परेर महिलाको मृत्यु, २ जना पक्राउ
दशैंको दुई दिनमा ६३ हजारले गरे हवाइयात्रा