सिन्धुलीमा बस दुर्घटना: दुई जनाको मृत्यु

nepaltathya_news nepaltathya_news
|
सोमबार, आश्विन २१, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   २१ असोज, काठमाडाैंबाट भोजपुर तर्फ जाँदै गरेको बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
  • सोमबार दिउँसो करिब ३ बजेको समयमा ०१-००६ ख ६७८५ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
  • मृतकको परिचय खुलिसेकेको छैन।

 

२१ असोज, काठमाडाैंबाट भोजपुर तर्फ जाँदै गरेको बस मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ महेन्द्रझ्याडीस्थित भलखाडामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

सोमबार दिउँसो करिब ३ बजेको समयमा ०१-००६ ख ६७८५ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। मृतकको परिचय खुलिसेकेको छैन। प्रहरीका अनुसार बसमा ३० देखि ३५ जना सवार रहेका थिए। घाइतेहरुको संख्यासमेत यकिन भइनसेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक वर्षमा नेपालमा १७ खर्ब भन्दा बढी रेमिट्यान्स भित्रियो
नेपाली सेनामा पुजारीदेखी भिडिओग्राफर सम्म ३८८ कर्मचारी माग
इमेज टीभीको न्युजरुमबाट बिदा लिएर बाहिरिए सञ्चारमन्त्री खरेल
गृहमन्त्रीले गरे त्रिभुवन विमानस्थलको अनुगमन
आम निर्वाचनभन्दा पहिले महाधिवेशन सम्पन्न गर्न डा. शेखरको प्रस्ताव
सेनिटरी प्याडमा लुकाएर आधा किलो सुन तस्करी, लुट्ने ३ जना पक्राउ
प्रधानमन्त्रीको प्रश्न : चुलोचौकोबाट निस्किएर महिलाले सरकार चलाउनु परिवर्तन होइन ?
नेपाल हवाई सेवा प्राधिकरण विधेयक प्रभावकारी बनाऔँः सभापति यादव
दसैंमा ससुराली आएका ज्वाईंको नदीले बगाएर मृत्यु
स्वास्थ्य बिमाः बोर्डमा जम्मा रकम एक अर्ब, भुक्तानी दायित्व १६ अर्ब ४५ करोड