बेरुतमा इजरायली आक्रमण ९५ जनाको मृत्यु

nepaltathya_news nepaltathya_news
|
मंगलबार, आश्विन १५, २०८१
|
|
२ पटक हेरिएको
Shares

सारांश

  •   १५ असोज ,आफ्नो सेनाले सोमबार राती लेबनानको दहियाहमा हिजबुल्लाहको हातहतियार बनाउने कयौँ स्थानमा ‘सटीक आक्रमण’ गरेको इजरायलले बताएको छ ।
  •   बेरुतको दक्षिणी उपनगर दहियाहलाई हिजबुल्लाहको गढ मानिन्छ ।
  • ‘   आक्रमण हुनुअघि सर्वसाधारणलाई हुने क्षतिको जोखिम कम गर्न धेरै कदम चालिएको थियो ।

 

१५ असोज ,आफ्नो सेनाले सोमबार राती लेबनानको दहियाहमा हिजबुल्लाहको हातहतियार बनाउने कयौँ स्थानमा ‘सटीक आक्रमण’ गरेको इजरायलले बताएको छ ।  बेरुतको दक्षिणी उपनगर दहियाहलाई हिजबुल्लाहको गढ मानिन्छ । ‘

 

आक्रमण हुनुअघि सर्वसाधारणलाई हुने क्षतिको जोखिम कम गर्न धेरै कदम चालिएको थियो । यी क्षेत्रमा सर्वसाधारणका लागि चेतावनी जारी गरिएको थियो, जसमा सटीक हतियारहरू प्रयोग गरिएको थियो भने हवाई निगरानी गरिएको थियो,’ इजरायली सेनाले भनेको छ । सोमबार लेबनानमा इजरायलको पछिल्लो हवाई हमलामा करिब ९५ जनाको मृत्यु भएको र १७२ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 अधिकारीहरूका अनुसार लेबनानमा विगत दुई हप्तामा १ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । लाखौँ विस्थापित भएका छन् । यस अघि लेबनानमा हवाई हमला तीव्र पारेको इजरायलले जमिनबाट पनि लक्षित आक्रमण सुरु गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रदेश सरकारहरूको बेरुजु ५ अर्ब बढी, सबैभन्दा धेरै मधेशमा
स्वास्थ्य केन्द्र माग्दै शुक्लागण्डकीका मेयरको कार्यकक्षमा ताला
प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटार पुगे देउवा र लेखक
अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति बन्ने पक्का, मोदीले दिए बधाई
मधेश प्रदेशस्तरीय सुरक्षा समितिको बैठक सुरु, अपराध नियन्त्रणमा थप मेहनत गर्न गृहमन्त्रीको निर्देशन
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
तिनाउ खोलामा डुबेर दुई भारतीय बेपत्ता
मन्त्रिपरिषद् बैठक बस्दै- गभर्नर नियुक्तिको सम्भावना
कञ्चनपुर-कमला सडक विस्तार : लहानमा ‘ओभरपास’ निर्माण सुरु
गृहमन्त्री लामिछानेविरुद्धको रिट हेर्न नमिल्नेमा