घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

nepaltathya_news nepaltathya_news
|
मंगलबार, आश्विन १५, २०८१
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  •   १५ असोज , मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ ।
  • सोमबारको तुलनामा आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको हो ।
  • हिजो एक लाख ६० हजार ५ सयमा कारोबार भएको सुन आज तोलाको एक लाख ६० हजारमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

१५ असोज , मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ । सोमबारको तुलनामा आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको हो ।

हिजो एक लाख ६० हजार ५ सयमा कारोबार भएको सुन आज तोलाको एक लाख ६० हजारमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मुल्य १५ रुपैयाँले घटेर १९२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?