लागुऔषधको गोदाममा छापा, चारजना पक्राउ

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, आश्विन ४, २०८१
|
|
२ पटक हेरिएको
Shares

सारांश

  •   ४ असोज, काठमाडौँ– प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको कोटेश्वर टोलीले ठूलो मात्रामा लागुऔषधका ट्रामाडोलसहित चारजनालाई पक्राउ गरेको छ।
  • लागुऔषधका रुपमा प्रयोग हुँदै आएको ट्रामाडोल बिक्री गर्ने गरेको सूचनाको आधारमा प्रहरीले ठूलो मात्रामा ट्रामाडोलसहित उनीहरूलाई पक्राउ गरेको हो।
  • ब्युरो स्रोतका अनुसार पक्राउ परेका आरोपीले उपत्यकामा बिक्रीका लागि गोदाम नै राखेको पाइएको प्रहरीले जनाएको छविशेष सूचनाको आधारमा ब्युरोको टोलीले गोदममै छापा हानेर बिक्रीमा संलग्नलाई पक्राउ गरेको हो।

 

४ असोज, काठमाडौँ प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको कोटेश्वर टोलीले ठूलो मात्रामा लागुऔषधका ट्रामाडोलसहित चारजनालाई पक्राउ गरेको छ।लागुऔषधका रुपमा प्रयोग हुँदै आएको ट्रामाडोल बिक्री गर्ने गरेको सूचनाको आधारमा प्रहरीले ठूलो मात्रामा ट्रामाडोलसहित उनीहरूलाई पक्राउ गरेको हो।ब्युरो स्रोतका अनुसार पक्राउ परेका आरोपीले उपत्यकामा बिक्रीका लागि गोदाम नै राखेको पाइएको प्रहरीले जनाएको छविशेष सूचनाको आधारमा ब्युरोको टोलीले गोदममै छापा हानेर बिक्रीमा संलग्नलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूलाई ब्युरोको टोलीले शुक्रबार २ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ