हङकङ : कार्यस्थलमा बेहोस भएका कामदारको मृत्यु

nepaltathya_news nepaltathya_news
|
बिहिबार, आश्विन ३, २०८१
|
|
२१ पटक हेरिएको
Shares

सारांश

  •   ३ असोज , हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको तेस्रो रनवे कार्यस्थलमा बेहोस भएका कामदारको मृत्यु भएको छ।
  • बिहीबार बिहान चेकलाप ककस्थित रनवेमा काम गरिरहेका कामदार बहोस भएपछि हेलिकोप्टरबाट उद्धार गरी अस्पताल पुर्‍याइएको थियो।
  • बिहान करिब सवा ११ बजे ड्युटीमा रहेका बेला बेहोस बनेका उनलाई सहकर्मीहरूले देखी आपत्कालीन सेवामा खबर गरेका थिए।

 

३ असोज , हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको तेस्रो रनवे कार्यस्थलमा बेहोस भएका कामदारको मृत्यु भएको छ।बिहीबार बिहान चेकलाप ककस्थित रनवेमा काम गरिरहेका कामदार बहोस भएपछि हेलिकोप्टरबाट उद्धार गरी अस्पताल पुर्‍याइएको थियो।बिहान करिब सवा ११ बजे ड्युटीमा रहेका बेला बेहोस बनेका उनलाई सहकर्मीहरूले देखी आपत्कालीन सेवामा खबर गरेका थिए।घटनास्थल आइपुगेका प्यारामेडिकले सास फेरिरहेको बताएपछि सरकारी उडान सेवाले तुरुन्त हेलिकोप्टरमार्फत पूर्वी अस्पताल पठाएको थियो। तर, अस्पतालको आकस्मिक सेवामा पुर्‍याइएका उनलाई त्यहीँ मृत घोषित गरिएको थियो। अधिकारीहरूले मृत्युको कारणबारे अनुसन्धान भइरहेका जनाएका छन्। 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिरहामा सशस्त्र प्रहरीद्वारा भारी मात्रामा लागुऔषध गाँजा बरामद 
रामेछापमा बस दुर्घटना हुँदा एक किशोरीको मृत्यु, १२ घाइते
सभामुख र प्रमुख सचेतकहरूको बैठक जारी
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
लुम्बिनीमा दुई समूहका युवा बीच झडप, पेस्तोलसहित दुई जना पक्राउ
राष्ट्र बैंकको आम्दानी साढे ८० अर्ब, तरलता व्यवस्थापनका लागि खर्चियो ९ अर्ब
उपत्यकाबाट बाहिरिने सबै नाका पूर्णरुपमा अवरुद्ध, खुलाउने प्रयास जारी
मुख्यमन्त्रीको सरकारी निवासमै उल्टो राष्ट्रिय झण्डा
रवि लामिछाने जेल जाने निश्चित् छ : मुकुल ढकाल
गुगल क्लाउडबाट यसरी पत्ता लाग्यो युवतीबाटै प्रेमीको हत्या भएको रहस्य