सहकारी प्रकरणमा रवि लामिछाने दोषी ठहर

nepaltathya_news nepaltathya_news
|
सोमबार, भाद्र ३१, २०८१
|
|
२ पटक हेरिएको
Shares

सारांश

  •   ३१ भदौ ,काठमाडौं – चर्चित सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले पूर्व उप प्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई दोषी ठहर गरेको छ।
  • उनले सहकारीबाट आएको पैसा गोरखा मिडिया नेटवर्कमार्फत अपचलन गरेको भन्दै सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दोषी ठहर गर्दै कारबाहीको लागि सिफारिश गरेको एक सदस्यले जानकारी दिएका छन् ।

 

३१ भदौ ,काठमाडौं – चर्चित सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिले पूर्व उप प्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई दोषी ठहर गरेको छ।Worldlink adsउनले सहकारीबाट आएको पैसा गोरखा मिडिया नेटवर्कमार्फत अपचलन गरेको भन्दै सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई दोषी ठहर गर्दै कारबाहीको लागि सिफारिश गरेको एक सदस्यले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ