राष्ट्रियसभाका नवनिर्वाचित दुई समितिका सभापतिले लिए शपथ

nepaltathya_news nepaltathya_news
|
सोमबार, भाद्र ३१, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   ३१ भदौ , काठमाडौँ ।
  •  संघीय संसदको राष्ट्रियसभाका दुई समितिमा सभापति चयन भएका छन् ।
  • सोमबार राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा माओवादी केन्द्रका मायाप्रसाद शर्मा निर्वाचित भएका हुन् ।

 

३१ भदौ , काठमाडौँ संघीय संसदको राष्ट्रियसभाका दुई समितिमा सभापति चयन भएका छन् ।Worldlink adsसोमबार राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा माओवादी केन्द्रका मायाप्रसाद शर्मा निर्वाचित भएका हुन् । त्यस्तै विधायन व्यवस्थापन समितिको सभापतिमा एमालेकी तुलसा दाहाल निर्वाचित भएकी हुन् । निर्वाचित दुवै समितिका सभापतिलाई राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पद तथा गोपनियताको शपथ गराएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?