मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

nepaltathya_news nepaltathya_news
|
मंगलबार, भाद्र २५, २०८१
|
|
३ पटक हेरिएको
Shares

सारांश

  •   २५ भदौ , धनुषा।
  • क्षिरेश्वरनाथ नगरपालिका-७ क्षिरेश्वरनाथ महादेव मन्दिरस्थित सडकमा महेन्द्रनगरबाट ईच्छापुरतर्फ जाँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने स्विटा यादवकी छोरी ७ वर्षीया रचना यादवको मंगलबार बिहान मृत्यु भएको छ।
  • ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

 

२५ भदौ , धनुषा। क्षिरेश्वरनाथ नगरपालिका-७ क्षिरेश्वरनाथ महादेव मन्दिरस्थित सडकमा महेन्द्रनगरबाट ईच्छापुरतर्फ जाँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने स्विटा यादवकी छोरी ७ वर्षीया रचना यादवको मंगलबार बिहान मृत्यु भएको छ।ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले हाल फरार मोटरसाइकल चालकको खोजी गर्नुको साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आन्दोलनमा क्षति पुगेका भौतिक संरचनाको पुनर्स्थापना र पुननिर्माण उच्च प्राथमिकतामा राखी काम गरौं : मन्त्री घिसिङ
अमेरिकामा घरमाथि विमान दुर्घटना, चालकको मृत्यु
‘गणतन्त्र गन्हाइसक्यो, राजा आऊ देश बचाऊ’ भन्दै राजावादी सडकमा
दशैँमा १३ लाख मानिस उपत्यकाबाट बाहिरिए
शिक्षकका माग सम्बोधन गर्न अर्थ, गृह र शिक्षामन्त्रीको बैठक
हिमालको संरक्षण हाम्रो साझा कर्तव्य हो : मन्त्री पाण्डे
आइएमईले दियो विजेता रोकायालाई एक करोड पुरस्कार
विमान दुर्घटनामा मृत्यु हुनेको संख्या १७७ पुग्यो
उदयपुरमा १३२ मिलिमिटर वर्षा, जलसतहले नाघ्यो सतर्कताको तह
झिझिया नृत्य प्रतियोगिता सम्पन्न