बेपत्ता ३ वर्षीया बालिकाको शव फेला

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, भाद्र १४, २०८१
|
|
१४ पटक हेरिएको
Shares

सारांश

  •   १४ भदौ , बर्दिया — बारबर्दिया नगरपालिका–९ कतरनियाकी तीन वर्षीया बालिकाको शव शुक्रबार फेला परेको छ ।
  •   बिहीबार आमा खेतमा काम गर्न गएकी, हजुरबुबा र हजुरआमा भान्साघरमा काम गरिरहेका बेला बालिका बेपत्ता भएकी थिइन् ।
  • जिल्ला प्रहरी कार्यालय,बर्दियाका सूचना अधिकारी एंव डीएसपी तुल्सीराम अर्यालले बारबर्दिया–९ कतरनियाकी प्रिन्सी चौधरी बिहीबारदेखि बेपत्ता थिइन् ।

 

१४ भदौ , बर्दिया — बारबर्दिया नगरपालिका–९ कतरनियाकी तीन वर्षीया बालिकाको शव शुक्रबार फेला परेको छ ।  बिहीबार आमा खेतमा काम गर्न गएकी, हजुरबुबा र हजुरआमा भान्साघरमा काम गरिरहेका बेला बालिका बेपत्ता भएकी थिइन् । जिल्ला प्रहरी कार्यालय,बर्दियाका सूचना अधिकारी एंव डीएसपी तुल्सीराम अर्यालले बारबर्दिया–९ कतरनियाकी प्रिन्सी चौधरी बिहीबारदेखि बेपत्ता थिइन् । उनलाई नहरले बगाएको प्रारम्भिक अनुसन्धानमा देखिएको डीएसपी अर्यालले जनाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?