सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले बढ्यो

nepaltathya_news nepaltathya_news
|
आइतबार, भाद्र ९, २०८१
|
|
१४ पटक हेरिएको
Shares

सारांश

  •   ९ भदौ , काठमाण्डौ – सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले बढेको छ ।
  • शुक्रवार पाँच सय रुपैयाँले घटेर तोलाको एक लाख ५१ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलाको एक लाख ५२ हजार चार सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
  • गएको बुधवार सुन अहिलेसम्मकै उच्च तोलाको एक लाख ५३ हजार रुपैयाँ पुगेको थियो ।

 

९ भदौ , काठमाण्डौ – सुनको भाउ आज तोलामा एक हजार रुपैयाँले बढेको छ ।

शुक्रवार पाँच सय रुपैयाँले घटेर तोलाको एक लाख ५१ हजार चार सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलाको एक लाख ५२ हजार चार सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गएको बुधवार सुन अहिलेसम्मकै उच्च तोलाको एक लाख ५३ हजार रुपैयाँ पुगेको थियो । आज चाँदी पनि तोलामा ३५ रुपैयाँले बढेको छ । अस्ति तोलाको एक हजार आठ सय १५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज तोलाका एक हजार आठ सय ५० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको संयुक्त बैठक बस्दै
ऊर्जामन्त्री खड्कासँग नेपालका लागि रसियाका राजदूतको शिष्टाचार भेट
आजको मौसम पूर्वानुमान : चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
भूकम्प प्रतिरोधि संरचना निर्माणका लागि क्षमता अभिवृद्धि गर्नुपर्छ : गृहमन्त्री
चक्रघट्टाको १४ औं गाउँसभा सम्पन्न, ३९ करोडको बजेट प्रस्तुत
सर्लाहीको ईश्वरपुरमा पोखरीभित्र कार खस्दा दुई जना बेपत्ता 
जनकपुरधाम उद्योग वाणिज्य संघको अध्यक्षमा भण्डारी निर्वाचित
दुर्गा प्रसाईंलाई तत्काल रिहा गर्न कांग्रेस सांसद शर्माको माग
पर्सामा सीडीओ कार्यालय अघि मिटर ब्याज पीडितले गरे आत्मदाहको प्रयास
विमानस्थल अध्यागमनमा प्रमुखसहित ४५ नयाँ अधिकृत खटिए