पोर्चुगल पठाउने भन्दै ५ लाख ३५ हजार ठगेर फरार २७ वर्षीया युवती पक्राउ

nepaltathya_news nepaltathya_news
|
सोमबार, श्रावण २८, २०८१
|
|
३१ पटक हेरिएको
Shares

सारांश

  •   २८ साउन, काठमाडौं– बेरोजगार युवायुवतीलाई आकर्षक तलबको लोभ देखाएर पोर्चुगल पठाउने भन्दै ठगी गरेर फरार एकजना युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।
  • पोर्चुगल पठाउने भनी ५ लाख ३५ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएकी कैलालीको गोदवारीनगरपालिका-२ निवासी २७ वर्षीया दीपा चन्दलाई प्रहरीले पक्राउ गरेको हो ।
  • पीडितले दिएको जाहेरीका आधारमा प्रहरीले भक्तपुरको ठिमीबाट चन्दलाई आइतबार पक्राउ गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले बताए ।

 

२८ साउन, काठमाडौं– बेरोजगार युवायुवतीलाई आकर्षक तलबको लोभ देखाएर पोर्चुगल पठाउने भन्दै ठगी गरेर फरार एकजना युवतीलाई प्रहरीले पक्राउ गरेको छ ।

पोर्चुगल पठाउने भनी ५ लाख ३५ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएकी कैलालीको गोदवारीनगरपालिका-२ निवासी २७ वर्षीया दीपा चन्दलाई प्रहरीले पक्राउ गरेको हो ।

पीडितले दिएको जाहेरीका आधारमा प्रहरीले भक्तपुरको ठिमीबाट चन्दलाई आइतबार पक्राउ गरी थप अनुसन्धानका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?