देशका विभिन्न ठाँउमा ४ जना मृत फेला

nepaltathya_news nepaltathya_news
|
आइतबार, श्रावण २७, २०८१
|
|
१० पटक हेरिएको
Shares

सारांश

  •   २७ साउन, काठमाण्डु– शनिवार देशका विभिन्न ठाँउमा ४ जना मृत फेला परेका छन् ।
  • मृत फेला पर्नेमा तनहुँ, ब्याँस नगरपालिका-१२ कर्लुङ बस्ने ४० वर्षीया सिता दवाडी, ललितपुर महानगरपालिका-१८ आदिनाथ मार्ग डेरा गरी बस्ने मोरङ बिराटनगर महानगरपालिका घर भएका ३५ वर्षीय प्रकाश तिमल्सिना, खोटाङकाे साकेला गाउँपालिका-१ सेखुवा बस्ने ८४ वर्षीय देबी प्रसाद ढकाल र गुल्मीकाे चन्द्रकोट गाउँपालिका-८ बडिगार्ड खोलामा हाल नाम, थर,वतन नखुलेकी अन्दाजी ५० वर्षीया महिला रहेका छन् ।
  • यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

२७ साउन, काठमाण्डु– शनिवार देशका विभिन्न ठाँउमा ४ जना मृत फेला परेका छन् ।

मृत फेला पर्नेमा तनहुँ, ब्याँस नगरपालिका-१२ कर्लुङ बस्ने ४० वर्षीया सिता दवाडी, ललितपुर महानगरपालिका-१८ आदिनाथ मार्ग डेरा गरी बस्ने मोरङ बिराटनगर महानगरपालिका घर भएका ३५ वर्षीय प्रकाश तिमल्सिना, खोटाङकाे साकेला गाउँपालिका-१ सेखुवा बस्ने ८४ वर्षीय देबी प्रसाद ढकाल र गुल्मीकाे चन्द्रकोट गाउँपालिका-८ बडिगार्ड खोलामा हाल नाम, थर,वतन नखुलेकी अन्दाजी ५० वर्षीया महिला रहेका छन् ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्लो ओभर रेटको लागि प्याट कमिन्स र रजत पाटीदारलाई जरिवाना
विदेशीहरूको पक्षपोषण गर्ने यो संविधान खारेज गर्नुपर्छ : प्रभु साह
खानेपानी मन्त्रालयका ३ कोठाका कागजात जलेर ध्वस्त
प्रचण्डको आह्वानमा विपक्षी दलहरुको बैठक बस्दै, रास्वपा सहभागी नहुने
साफ यू–१७ च्याम्पियनसिपः नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
मुगुमा एकै परिवारका ४ जनाको हत्या
थाइल्याण्डको लगातार तेस्रो जित, नेदरल्याण्ड्सलाई १७ रनले हरायो
राजनीति र समाज कुनै एक पुस्ताको मात्र होइन : शंकर पोख्रेल
देशको राजनीति विपीले अपनाउनुभएको नीतिको जगमा उभिएको छः देउवा
माइक्रोको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु