आज पनि १४ सयले घट्याे सुनकाे भाउ, कतिमा हुँदैछ काराेबार ?

nepaltathya_news nepaltathya_news
|
बुधबार, श्रावण २३, २०८१
|
|
२ पटक हेरिएको
Shares

सारांश

  •   २३ साउन, काठमाण्डु–बुधबार नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ ।
  • मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा १४ सयले घटेको हो ।
  • हिजो १ लाख ४७ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

२३ साउन, काठमाण्डु–बुधबार नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ ।

मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा १४ सयले घटेको हो । हिजो १ लाख ४७ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । हिजो १७ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १५ रुपैयाँले घटेर १७ सय १० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दिगो विकासका लक्ष्य प्राप्त गर्न महिला सशक्तीकरण जरुरी – मन्त्री प्रदीप
हात्तीपाइले रोगविरुद्धको औषधी सेवनबाट एक वृद्धाको मृत्यु
आज ३ संसदीय समितिका बैठक बस्दै
शिक्षामन्त्री भट्टराई अस्पताल भर्ना, स्वास्थ्य समस्या के हो ?
डिजिटल हिंसाले बढायो असुरक्षा, भौतिक सुरक्षा मात्र अब पर्याप्त छैन : मन्त्री खरेल
शानदार प्रदर्शनसँगै लुम्बिनीले जित्यो नेपाल प्रिमियर लिग २ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
रौतहटमा जेन–जी आन्दोलनको क्रममा तोडफोड र आगजनी गरेको आरोपमा दुई जना पक्राउ
बढ्यो सुनको मूल्य , चाँदीको स्थिर
प्रधानमन्त्री ओली साँझ पशुपतिनाथ जाने, आरतीमा सहभागी हुने
लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोठाटारमा गोली चलायो