मानिस हराएको सूचना

nepaltathya_news nepaltathya_news
|
सोमबार, जेठ २१, २०८१
|
|
१४ पटक हेरिएको
Shares

सारांश

  • मानिस हराएको सूचना।
  • कौडेना गाउँपालिका वडा नं.
  • २ फुलपरासी टोलको बन्ती राउत को छोरा अनदाजी ३२ बर्षका होस नारायण राउत मिति २०८१/०२/१९ गते देखी सम्पर्क बिहिन भएको छ।

मानिस हराएको सूचना।

कौडेना गाउँपालिका वडा नं.२ फुलपरासी टोलको बन्ती राउत को छोरा अनदाजी ३२ बर्षका होस नारायण राउत मिति २०८१/०२/१९ गते देखी सम्पर्क बिहिन भएको छ। उक्त मान्छेको मानसिक सन्तुलन ठिक रहेको तर कानले कम सुन्ने र बोल्दा ईसाराको भरमा बोल्ने रहेका छन। कसैले देखेको भए वा भेट्नु भएमा खबर गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं ।

 

थप पारिवारिक बिवरण र सम्पर्क नं. तल लेखिएको छ ।।

सम्पर्क नम्बर:- 9817667983

9845931558

9766330103

9809642075

नाम:- होस नारायण राउत

बुबाको नाम:- बन्ती राउत

बाजेको नाम:- लखन राउत

काका को नाम:- राम प्रताप राउत

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?