सीमा क्षेत्रका समस्या समाधानमा दुई पक्षीय प्रयास भइरहेको छ : गृहमन्त्री
सारांश
- १७ चैत, काठमाण्डौं ।
- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सीमा क्षेत्रमा देखिएका समस्या चाँडै समाधान गर्ने बताएका छन् ।
- त्यसका लागि दुई पक्षीय प्रयास भइरहेको उनको भनाइ छ ।
१७ चैत, काठमाण्डौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सीमा क्षेत्रमा देखिएका समस्या चाँडै समाधान गर्ने बताएका छन् ।
त्यसका लागि दुई पक्षीय प्रयास भइरहेको उनको भनाइ छ । ‘सीमा क्षेत्रमा देखिएका समस्या समाधानमा दुई पक्षीय प्रयास हुन्छ’, उनले भने, ‘ पशुपतिनगरमा भारतीय अध्यागमन अफिस र दशगजामा भौतिक संरचना निर्माणबारे भारतीय राजदूतसँगको भेटमा छलफल भएको छ ।’
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?


प्रतिक्रिया