गृहमन्त्री रविलाई भेटे बेलायती राजदूत रोब फेनले

nepaltathya_news nepaltathya_news
|
बिहिबार, चैत्र १५, २०८०
|
|
५ पटक हेरिएको
Shares

सारांश

  • १३ चैत, काठमाडौं।
  • नेपालका लागि बेलायती राजदूत रोब फेनले बिहीबार नवनियुक्त गृहमन्त्री रवि लामिछानेलाई भेटेका छन्।
  • लामिछानेले गृह मन्त्रालयको सम्हालेको केही सातापछि राजदूत फेन उनलाई भेटेर बधाई दिन पुगेका हुन्।

१३ चैत, काठमाडौं। नेपालका लागि बेलायती राजदूत रोब फेनले बिहीबार नवनियुक्त गृहमन्त्री रवि लामिछानेलाई भेटेका छन्।

लामिछानेले गृह मन्त्रालयको सम्हालेको केही सातापछि राजदूत फेन उनलाई भेटेर बधाई दिन पुगेका हुन्। गृहमन्त्री लामिछानेको सचिवालयका अनुसार भेटका क्रममा राजदूत फेनले जाजरकोट भूकम्प क्षतिको पुनर्निर्माणमा बेलायत सरकारले अनुदान उपलब्ध गराउने आश्वासन दिएका छन्। यस्तै नेपालको विकाश निर्माण साझेदारीका लागि नयाँ योजना ल्याउने क्रममा बेलायत सरकार रहेको पनि राजदूत फेनले जानकारी दिएका छन्। गृहमन्त्री लामिछानेले गोर्खा सैनिकले गरेको योगदान स्मरण गराउँदै उनीहरूले उठाएका मुद्दा बेलायत सरकारबाट न्यायोचित सम्बोधन हुनेमा आफू आशावादी रहेको बताएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धवलशमशेर बने संयुक्त जनआन्दोलन समितिको कार्यवाहक संयोजक
काठमाडौं आइपुगिन् बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया
सबै रेकर्ड तोड्दै सबभन्दा धेरै कमाउने फिल्म बन्यो ‘स्त्री २’
वीरगञ्ज नाकाबाट एक अर्ब बढीको छुर्पी निर्यात
अवाञ्छित गतिविधि गरेको आरोपमा पशुपति क्षेत्रबाट ७५ जना पक्राउ
संकटग्रस्त क्षेत्रको खानेपानी समस्या समाधान गर्न बजेट प्रबन्ध गर्न समितिको निर्देशन
पूर्वमाओवादी नेता एवम् पूर्वमन्त्री उमेश यादव जसपा नेपालमा प्रवेश
अस्पताल समयमा चिकित्सक बाहिर जान नपाउने
एमालेले ४० मुनिका युवालाई विशेष प्राथमिकता दिएको छ, युवामैत्री नीति लिएको छ : नरेश रोकाया
मन्त्री घिसिङद्वारा निर्माणाधीन कमला नदी पुलको अनुगमन