काठमाडौं विमानस्थलबाट आधा किलो सुनसहित एक जना पक्राउ

nepaltathya_news nepaltathya_news
|
आइतबार, माघ ७, २०८०
|
|
२८ पटक हेरिएको
Shares

सारांश

  • ७ माघ, काठमाडौं ।
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट एक व्यक्ति करिब आधा किलो सुनसहित पक्राउ परेका छन् ।
  • झापाका खगेन्द्र दर्जी ४९९ ग्राम सुनसहित पक्राउ परेका हुन् ।

७ माघ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट एक व्यक्ति करिब आधा किलो सुनसहित पक्राउ परेका छन् ।

झापाका खगेन्द्र दर्जी ४९९ ग्राम सुनसहित पक्राउ परेका हुन् । दोहा हुँदै काठमाडौं आएका दर्जीलाई चेकजाँचको क्रममा ४९९ ग्राम सुनसहित पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख टोकराज पाण्डेले जानकारी दिए । बरामद भएको केही सुन अर्धठोस अवस्थामा समेत छ । अहिले भन्सारमा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । यसलाई सशस्त्र प्रहरी परिचालन पछिको सफलता ठानिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भैंसेपाटीस्थित मन्त्री क्वाटरको पश्चिमतर्फ ११ मिटर बाटो सुनिश्चित गर्न रास्वपाको माग
सुदूरपश्चिममा आजदेखि प्रदेश सभाको विशेष अधिवेशन
मधेशका मुख्यमन्त्रीलाई एमालेले विश्वासको मत दिने
संसदका महासचिव गौतमको राजीनामा स्वीकृत
पाकिस्तानमा कोइला खानी विस्फोट हुँदा चार जनाको मृत्यु
कुवेतविरुद्ध नेपालको सानदार जित, कप्तान पूजाको अलराउण्ड प्रदर्शन
बागमती सरकारको नीति तथा कार्यक्रम स्वीकृत, भोलि प्रस्तुत हुने
मोटरसाइकल दुर्घटनामा दुईको मृ*त्यु, एक गम्भीर
नेपाली कांग्रेस सर्लाहीका उप–सभापति नवीन अधिकारीको निधन
अर्थमन्त्री र विभिन्न मुलुकका राजदूतबीच शिष्टाचार भेट