नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

nepaltathya_news nepaltathya_news
|
सोमबार, कार्तिक २७, २०८०
|
|
५ पटक हेरिएको
Shares

सारांश

  • २७ कार्तिक, काठमाडौँ ।
  • नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ ।
  • सोमबार बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द  गर्ने निर्णय गरेको हो ।

२७ कार्तिक, काठमाडौँ । नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द  गर्ने निर्णय गरेको हो । आज बसेको बैठकपछि सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले टिकटक बन्द गर्ने निर्णय भएको जानकारी दिइन् ।  टिकटक बन्द गर्ने निर्णय तत्काल कार्यान्वयनमा जाने मन्त्री शर्माले बताइन् ।  यसको कार्यान्वयनका लागि सञ्चार मन्त्रालयले आवश्यक पहल गर्ने उनले बताइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?