आईफोन १५ सिरिज शून्य डाउन पेमेन्टमा किन्न पाइने

nepaltathya_news nepaltathya_news
|
आइतबार, आश्विन २८, २०८०
|
|
३ पटक हेरिएको
Shares

सारांश

  • २८ असोज, काठमाडौँ ।
  • नेपालमा एप्पलको लागी एकमात्र आधिकारिक राष्ट्रिय वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेशन प्राइभेट लिमिटेड (जेनएक्सटी) ले उच्च प्रतीक्षित आईफोन १५ सिरिजको आधिकारिक लन्चिङ्गको घोषणा गरेको छ।
  • कम्पनीले आईफोन १५ अब खरिदका लागि एनआईएमबी र ग्लोबल आइएमई बैंकसँगको साझेदारीमा शून्य डाउन पेमेन्टका साथ सजिलो ईएमआई विकल्पहरू उपलब्ध गराएको छ।

२८ असोज, काठमाडौँ । नेपालमा एप्पलको लागी एकमात्र आधिकारिक राष्ट्रिय वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेशन प्राइभेट लिमिटेड (जेनएक्सटी) ले उच्च प्रतीक्षित आईफोन १५ सिरिजको आधिकारिक लन्चिङ्गको घोषणा गरेको छ।

कम्पनीले आईफोन १५ अब खरिदका लागि एनआईएमबी र ग्लोबल आइएमई बैंकसँगको साझेदारीमा शून्य डाउन पेमेन्टका साथ सजिलो ईएमआई विकल्पहरू उपलब्ध गराएको छ। त्यस्तै कम्प्लिमेन्ट्री १ वर्ष विस्तारित वारेन्टी, एक पटकको स्क्रिन प्रतिस्थापन र २०वाटको एडाप्टर समावेश गराएको छ ।

यस्तो छ मूल्यसूची

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुसद्वारा युक्रेनमाथि आक्रमण, कम्तीमा आठ जनाको मृत्यु
जिल्ला प्रशासन कार्यालय महोत्तरीका नायब सुब्बा २० हजार घुससहित पक्राउ
प्रचण्डलाई जथाभावी नबाेल्न कांग्रेस सांसद श्रेष्ठको चेतावनी
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने
बागमतीका मुख्यमन्त्री लामाले आज राजीनामा दिने, इन्द्रबहादुर बानियाले चलाउनेछन् सरकार
राष्ट्रिय सभा निर्वाचन : १८ पदमा ४४ जनाले दिए उम्मेदवारी
लागूऔषध सहित हेटौँडाबाट २ जना पक्राउ
भन्सार नियमावली आज मन्त्रिपरिषद्मा जान्छः अर्थमन्त्री खनाल
ट्रम्पलाई चीनको जवाफः अमेरिकी आयातमा १२५ प्रतिशत ‘ट्यारिफ’