२४ घन्टा नबित्दै प्रमुख प्रसासकिय अधिकृतको जिम्मेवारी रद्द
सारांश
- १८ असोज सर्लाही ।
- २४ घन्टा नबित्दै पुनःप्रमुख प्रशासकीय अधिकृतको थप जिम्मेवारी रद्द गरिएको छ।
- हिजो १७ गते हरिपुर्वा नगरपालिकामा प्रमुख प्रसासकिय अधिकृतको रुपमा हाजिर भएका शम्भु प्रसाद यादवलाई आज सङ्घीय मामिला प्रसासन मन्त्रालयको पत्र थमाइएको छ।
१८ असोज सर्लाही । २४ घन्टा नबित्दै पुनःप्रमुख प्रशासकीय अधिकृतको थप जिम्मेवारी रद्द गरिएको छ। हिजो १७ गते हरिपुर्वा नगरपालिकामा प्रमुख प्रसासकिय अधिकृतको रुपमा हाजिर भएका शम्भु प्रसाद यादवलाई आज सङ्घीय मामिला प्रसासन मन्त्रालयको पत्र थमाइएको छ।उपसचिव यादव पहिला रौतहटको देवाहीगोनाही नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत थिए जसलाई थप जिम्मेवारीको रुपमा हरिपुर्वामा पठाइएको थियो तर २४ घन्टा नबित्दै उनलाई पुनः देवाहीगोनाहीमै तानियो। सर्लाहिको हरिपुर्वा नगरपालिकामा उनि यो भन्दा पहिला पनि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी लिएका थिए त्यसबखत पनी उनलाई हाजिर भएको आधी घन्टा नबित्दै सरुवा पत्र थमाइएको थियो। हरिपुर्वामा राजनितिक खिचातानी र जुङ्गाको लडाईमा हाल चारवटा हाकिम सरुवा भैसकेका छ्न् ।

प्रतिक्रिया