पश्चिम नेपालमा भूकम्पको धक्का

nepaltathya_news nepaltathya_news
|
मंगलबार, आश्विन १६, २०८०
|
|
६ पटक हेरिएको
Shares

सारांश

  • १६ असोज, सुर्खेत ।
  • पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ ।
  • मंगलबार दिउँसो २:४९ मिनेटमा पश्चिम नेपालका केही जिल्लामा भूकम्पको धक्का महसुस भएको हो ।

१६ असोज, सुर्खेत । पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ ।

मंगलबार दिउँसो २:४९ मिनेटमा पश्चिम नेपालका केही जिल्लामा भूकम्पको धक्का महसुस भएको हो । बझाङको तालकोट आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको बताइएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार ५.३ म्याग्निच्यूटको भूकम्प गएको हो । यस्तै ३:५ मिनेटमा पुनः अर्को धक्का महसुस भएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ट्रकको ठक्करबाट २ बालकको मृत्युपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग खुल्यो
राप्रपाले काठमाडौंको निषेधित क्षेत्रमा प्रदर्शन गर्ने
सांसदलाई कोष होइन, अधिकार दिनुपर्छः विनोद चौधरी
सेना- प्रहरीको संयुक्त हुलदंगा र आगलागी नियन्त्रण अभ्यास
राजनीतिक संवाद समितिको टोलीद्वारा कांग्रेस पार्टी कार्यालयको अनुगमन
पेट्रोलियम पदार्थ उत्खनन गर्ने उपकरणसहितका सामान दैलेख पुर्‍याइयो
मधेश : प्रदेश प्रमुखसहित मुख्यमन्त्रीको टोलीद्वारा क्षति निरीक्षण
चाडपर्वमा यात्रु सहजीकरणका लागि सरकारको ६ बुँदे निर्णय
बाजुरा केन्द्रबिन्दु भएर ४.४ रेक्टर स्केलको भूकम्प
राजविराज बसपार्क ३८ वर्षपछि सञ्चालनमा