कक्षा १२ को परीक्षामा अमर्यादित कार्य गर्ने ३ जना केन्द्राध्यक्षलाई बोर्डले गर्‍यो कारबाही

nepaltathya_news nepaltathya_news
|
मंगलबार, जेठ २, २०८०
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  • २ जेठ , काठमाडौं।
  •   राष्ट्रिय परीक्षा बोर्डले परीक्षामा मर्यादा विपरीत कार्य गर्ने तीन जना केन्द्राध्यक्षहरुलाई कारबाही गरेको छ ।
  • बोर्डले एक जनालाई बर्खास्त गरेको छ भने दुई जनालाई सचेत गराएको छ ।
facebook sharing button

२ जेठ , काठमाडौं।  राष्ट्रिय परीक्षा बोर्डले परीक्षामा मर्यादा विपरीत कार्य गर्ने तीन जना केन्द्राध्यक्षहरुलाई कारबाही गरेको छ ।बोर्डले एक जनालाई बर्खास्त गरेको छ भने दुई जनालाई सचेत गराएको छ ।

https://press4k.com/

बोर्डले टेक्सास इ मा.वि, मित्र पार्क, काठमाडौँ केन्द्र परीक्षाको मर्यादा विपरीत कार्य गर्ने केन्द्राध्यक्षलाई बर्खास्त गरिएको हो भने, कैलाश कुट बहुमुखी क्याम्पस, मित्र पार्क, काठमाडौँ र कुमारी आवासीय मा.वि, बौद्ध, काठमाडौँका केन्द्राध्यक्षलाई उचित परीक्षाको वातावरण कायम गर्न नसकेको भन्दै सचेत गराएर छोडेको हो ।

https://press4k.com/

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अफ्रिकाको सुन खानीमा फसेका २४६ को जीवितै उद्धार, ७८ शव निकालियो
आज सङ्घीय संसद्का दुवै बैठक बस्दै
नेपालको सहमतिबिना भूमि प्रयोग गर्न खोज्नु अनुचित : शंकर पोख्रेल
सबै दलको सहमतिमा संविधान संशोधनः काँग्रेस नेता सिटौला
३ दिनमा सर्लाहीसहित यी ९ जिल्लामा बाढीको ठूलो सम्भावना, सतर्कता अपनाउनुहुन अनुरोध
१२ कम्पनीको सेयर मूल्य हालसम्मकै उच्च, ७ वटा परे हाइड्रोपावर
मेक्सिकोमा चर्कियो जेनजी आन्दोलन, प्रहरी सहित १२० जना घाइते
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार १२ बजेसम्म उडान बन्द
सेमिफाइनल प्रवेशका लागि अष्ट्रेलिया र अफगानिस्तान भिड्दै
अमेरिका पढेर फर्किएका शुशिल केरा खेतीमा