शिक्षाका निजामति कर्मचारीका लागि छात्रवृत्ति आवेदन माग

nepaltathya_news nepaltathya_news
|
शुक्रबार, फाल्गुन २५, २०८०
|
|
१५ पटक हेरिएको
Shares

सारांश

  • २५ फागुन, काठमाडौं ।
  • शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कर्मचारी प्रशासन तथा सुशासन प्रवर्द्धन  शाखाले वैदेशिक अध्ययन छात्रवृत्तिको लागि आवेदन माग गरेको छ ।
  • संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (जनशक्ति योजना तथा विकास शाखा) ले जापान तथा कोरियामा स्नातकोत्तर र विद्यावारिधीको लागि आवेदन खुला गरेको जनाएको छ ।

२५ फागुन, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कर्मचारी प्रशासन तथा सुशासन प्रवर्द्धन  शाखाले वैदेशिक अध्ययन छात्रवृत्तिको लागि आवेदन माग गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (जनशक्ति योजना तथा विकास शाखा) ले जापान तथा कोरियामा स्नातकोत्तर र विद्यावारिधीको लागि आवेदन खुला गरेको जनाएको छ । निजामति सेवा ऐन तथा नियमावलीका प्रावधान र तोकिएका मापदण्ड अनुसार शिक्षा मन्त्रालय तथा अन्तर्गत कार्यरत इच्छुक निजामति कर्मचारीले आवेदन दिन सक्ने मन्त्रालयले जनाएको छ । इच्छुक उम्मेदवारले ६ चैतभित्र आवेदन दिनुपर्नेछ ।

मन्त्रालयले वाटर इन्जिनियरिङ एन्ड युटिलिटी म्यानेजमेन्छ फर फ्युचर लिडर्स, ग्लोबल एजुकेशन लिडरसीप लगायत ६ वटा शैक्षिक कार्यक्रमको लागि ४२ वटा छात्रवृत्तिमा आवेदन माग गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

४ दिनदेखि हराइरहेका व्यक्ति भक्तपुरको गरुडकुण्ड पोखरी छेउमा मृत भेटिए
मिटरब्याज पीडितले रविलाई कारागारमै भेटे
धनुषाको कमला नगरपालिकाका तत्कालीन नगर प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
रुपौलिया बहुउद्देश्यीय सहकारी संस्थामा १ करोड ६० लाख अपचलन
मधेसमा खानेपानीको अभाव हुन नदिन युद्धस्तरमा काम हुन्छ: प्रधानमन्त्री ओली
पाँच महिनादेखि डाक्टर यादव बेपत्ता
स्टार्क र डुप्लेसीको शानदार प्रदर्शनमा दिल्लीको लगातार दोस्रो जित
भोजपुरमा पनि ‘रेडपाण्डा’ संरक्षण अभियान
बिहारका मुख्यमन्त्री नितिशकुमारले लिए शपथ
बंगलादेशमा हसिनासहित सिंगो मन्त्रिपरिषदमाथि मुद्धा दर्ता