एमालेबाट निर्वाचित बागमती प्रदेशका ३५९ वडाध्यक्षहरूको भेला हुँदै, प्रधानमन्त्रीले उद्घाटन गर्ने

nepaltathya_news nepaltathya_news
|
आइतबार, जेठ ११, २०८२
|
|
२२ पटक हेरिएको
Shares

सारांश

  •   ११ जेठ, काठमाडौं ।
  •   नेकपा (एमाले) बागमती प्रदेश कमिटीले आज निर्वाचित वडाध्यक्षहरूको भेला बोलाएको छ।
  • भेलालाई प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै छन्।

 

११ जेठ, काठमाडौं । 

नेकपा (एमाले) बागमती प्रदेश कमिटीले आज निर्वाचित वडाध्यक्षहरूको भेला बोलाएको छ। भेलालाई प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै छन्।

प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार आज बिहान ११ बजे प्रधानमन्त्री ओलीले भेलाको उद्घाटन गर्ने छन्। ललितपुरको गोदावरीस्थित होटल भ्यू भृकुटीमा आयोजना गरिएको भेलामा एमालेबाट निर्वाचित बागमतीका सबै वडाध्यक्षहरू सहभागी हुने छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय सरोकार समितिको बैठक बस्दै
संसद् पुनर्स्थापनाको मागले राष्ट्रलाई पुन: अस्थिरताको चक्रमा धकेल्न सक्छ : प्रधानमन्त्री
काठमाडौं उपत्यकासहित देशभर गर्मी बढ्यो, तराईमा तातो लहर चल्ने संभावना
जितिया पर्व: आज ‘ओगटन’को तयारी, भोलि निराहार व्रत
सिंहदरबारदेखि दुर्गमक्षेत्रसम्म अब शुद्ध खानेपानी बितरण हुँदैछ
सडक विभाग बाहिर काठमाडौं महानगरले थुपारिदियो धुलो
सशस्त्र प्रहरी निरीक्षक चन्दविरुद्ध भ्रष्टाचार मुद्दा
आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
मन्त्रिपरिषद् बैठकका २४ निर्णय सार्वजनिक (सूचीसहित)
ठूलो आन्दोलनमा जाँदैछौं, सरकारमा बस्ने रुचि छैन : प्रचण्ड