शुक्रबारको हावाहुरी सहितको वर्षाले कम्तीमा तीनको मृ*त्यु, सात घाइते, खतरा आज पनि

nepaltathya_news nepaltathya_news
|
शनिबार, जेठ ३, २०८२
|
|
२३ पटक हेरिएको
Shares

सारांश

  •   ३ जेठ, काठमाडौँ ।
  • काठमाडौँ उपत्यकासहित विभिन्न क्षेत्रमा शुक्रबार भएको हावाहुरीसहितको वर्षाले धनजनको क्षति गरेको छ ।
  • कम्तीमा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

 

३ जेठ, काठमाडौँ ।

काठमाडौँ उपत्यकासहित विभिन्न क्षेत्रमा शुक्रबार भएको हावाहुरीसहितको वर्षाले धनजनको क्षति गरेको छ । कम्तीमा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।  राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीले नवलपरासी कञ्चनपुर, कैलाली, चितवन, उदयपुर, सङ्खुवासभा, बारा, कपिलवस्तुलगायत जिल्ला प्रभावित भएको बताए । उनका अनुसार हावाहुरी र वर्षाका कारण केही जिल्लामा मानवीय क्षति र भौतिक सम्पत्तीमा समेत क्षति भएको छ । साँझसम्म प्राप्त विवरणमा दुई जनाको मृत्यु भएको र सात जना घाइते भएको जानकारी प्राप्त भएको पनि उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?