हुरीले घर भत्कँदा एक जनाको मृत्यु

nepaltathya_news nepaltathya_news
|
बिहिबार, जेठ १, २०८२
|
|
६ पटक हेरिएको
Shares

सारांश

  •   १ जेठ, भद्रपुर ।
  • हुरीका कारण घर भत्किँदा हल्दीबारीमा एक जनाको मृत्यु भएको छ ।
  • जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार हल्दीबारी गाउँपालिका–५ त्रिवेणी चोकका ६५ वर्षीय मानबहादुर मगरको मृत्यु भएको हो ।

 

१ जेठ, भद्रपुर ।

हुरीका कारण घर भत्किँदा हल्दीबारीमा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार हल्दीबारी गाउँपालिका–५ त्रिवेणी चोकका ६५ वर्षीय मानबहादुर मगरको मृत्यु भएको हो । हुरीले टिनको छाना भएको घरको बिमले थिचेर निजको मृत्यु भएको हो । यो घटना गए रातिको हो ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बालाजु र नागार्जुन नगरपालिका क्षेत्रमा मेलम्चीको पानी वितरण प्रक्रिया सुरु
लमजुङमा विद्यालयमा नृत्य गर्ने क्रममा विद्यार्थीको मृत्यु
कोशी मन्त्रीको गाडीको ठक्करबाट घाइते बालिका अस्पतालबाट डिस्चार्ज
गिरिजा प्रसाद कोइराला फाउण्डेसनद्वारा सन्तोषलाई रोमानिया खेलकुद संयोजकमा मनोनयन
आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै
युवालाई २० लाखसम्म बिनाधितो कर्जा दिइने
यस्तो छ आज विदेशी मुद्राको विनियम दर, कुन देशको कति ?
चुरियामाईमा नेपाली सेनाको ट्रक दुर्घटना, १४ जना घाइते
प्रचण्डलाई ओलीको सुझाव- हतियार उठाउने धम्की नदिनु
कोशी प्रदेशबाटै पूर्वी एसियातर्फ फर्कियो मनसुन