युवालाई २० लाखसम्म बिनाधितो कर्जा दिइने

nepaltathya_news nepaltathya_news
|
बिहिबार, जेठ १५, २०८२
|
|
५ पटक हेरिएको
Shares

सारांश

  • १५ जेठ, काठमाडौं ।
  •   सरकारले उद्यम गर्ने युवालाई बिनाधितो सहुलियत कर्जा दिने भएको छ ।
  • आज उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै युवालाई सहुलियत कर्जा दिने घोषणा गरेका हुन् ।

१५ जेठ, काठमाडौं । 

सरकारले उद्यम गर्ने युवालाई बिनाधितो सहुलियत कर्जा दिने भएको छ । आज उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै युवालाई सहुलियत कर्जा दिने घोषणा गरेका हुन् ।

‘शिक्षित युवालाई उद्यमशील र स्वरोजगार बनाउन शैक्षिक योग्यता व्यवसाय दर्ताको प्रमाणपत्र र परियोजना प्रस्तावको आधारमा बिनाधितो २ लाख देखि २० लाखसम्म ३ प्रतिशत ब्याजदरमा सहुलियत कर्जा उपलब्ध गराइने छ’, पौडेलले बजेटमा घोषणा गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकार सुरेश रजकको हत्याविरुद्ध मन्थलीमा अन्तरक्रिया, सहयोग संकलन सुरु
सशस्त्रका ३ एसएसपी डीआईजी बढुवाका लागि सिफारिस
आज कोशी प्रदेशको हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने
आजको मौसम: देशभर वर्षा र हिमपातको सम्भावना
ओली र लेखकको बन्दीप्रत्यक्षीकरणका रिटमा आज सुनुवाइ हुँदै
एसिसी यु-१६, सिंगापुरले दियो नेपाललाई १ सय ३९ रनको विजयी लक्ष्य
कञ्चनपुरमा जुवातास खेल्दै गरेका ७ जना पक्राउ
होटल व्यवसायीको आन्दोलन स्थगित, लुम्बिनीका विहारको अध्ययन गर्न समिति गठन
कूटनीतिक सम्बन्धको ७० वर्षगाँठमा राष्ट्रपति पौडेल जापान जाँदै
नेप्से परिसूचकमा निरन्तर गिरावट