बिहारका मुख्यमन्त्री नीतिश कुमारले दिए राजीनामा

nepaltathya_news nepaltathya_news
|
आइतबार, माघ १४, २०८०
|
|
५ पटक हेरिएको
Shares

सारांश

  • १४ माघ, काठमाडौं ।
  • भारतको बिहार राज्यका मुख्यमन्त्री नीतिश कुमारले पदबाट राजीनामा दिएका छन् ।
  • भारतीय सञ्चारमाध्यमका अनुसार उनले आइतवार राजीनामा दिएका हुन् ।

१४ माघ, काठमाडौं । भारतको बिहार राज्यका मुख्यमन्त्री नीतिश कुमारले पदबाट राजीनामा दिएका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनले आइतवार राजीनामा दिएका हुन् । जनता दल (युनाइटेड)का तर्फबाट मुख्यमन्त्री बनेका कुमार र लालु यादव नेतृत्वको पार्टी राष्ट्रिय जनता दलबीच मनमुटाव शुरू भएको थियो । सोही विवादकाबीच मुख्यमन्त्री कुमारको राजीनामा आएको हो । कुमार मुख्यमन्त्रीबाट राजीनामा दिएलगतै भारतीय जनता पार्टी (भाजपा) ले समर्थन गर्ने आश्वासन दिएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?