सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले बाराको बिभिन्न नाका घुमुवा परिचालन

nepaltathya_news nepaltathya_news
|
शनिबार, आश्विन ६, २०८०
|
|
१ पटक हेरिएको
Shares

सारांश

  • अमरेस कुमार पाण्डेय ६ असोज, बारा र बिभिन्न नाकामा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले आफ्नो घुमुवा परिचालन गरेका छन्।
  • सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी बर्दिबासबाट सन्दिप चौधरी र सनोज यादव सिमानाकामा खटिएका छन।
  • भने नेपाल प्रहरीले प्रहरी सहायक हवल्दार रामसेवक यादवलाई खटाएका छन्।

अमरेस कुमार पाण्डेय

६ असोज, बारा र बिभिन्न नाकामा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले आफ्नो घुमुवा परिचालन गरेका छन्। सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनी बर्दिबासबाट सन्दिप चौधरी र सनोज यादव सिमानाकामा खटिएका छन। भने नेपाल प्रहरीले प्रहरी सहायक हवल्दार रामसेवक यादवलाई खटाएका छन्।

दुबै सँगठनका घुमुवाले सिमानाका सहित जिल्लामा नै ताण्डव नचाएका छन्। सशस्त्र प्रहरी बलका घुमुवाहरु १२ नम्बर गणका गणपति टोप वहादुर डागीलाई र नेपाल प्रहरीका घुमुवा यादवले जिल्ला प्रहरी कार्यालय बारामा नयाँ आएका प्रहरी उपरीक्षक सुरेश काफ्लेलाई झुक्याएर ताण्डव मचाएको स्रोतको दाबि रहेको छ।

प्रहरी सहायक हवल्दार रामसेवक यादवले जिल्लामा नै तस्करहरुसँग ठेक्का लिई उपरीक्षक काफ्लेसँग सेटिङ मिलाई दिने दाबि गर्दै असुलि गर्दै आएको स्रोतको दाबि रहेको छ।

सशस्त्र प्रहरी डिआइजी दिपेन्द्र साह कुनै एक्सन नै नलिएको देखिन्छ बारा को मुसहरवा नाका,छतवाबैरैनिया मटिअर्वा,द झिटकैया कवही गोठ सिम्रौनगढ लगायत नाकाबाट तस्करी भइरहेको तथ्य सार्वजनिक भएको छ। खेना यादव र जोखन साह, को लता कपडा लगाएत दशैं तिहार छठ पर्व को मैका छोपी किराना समान पडाका समेत तस्करी भइरहेको पाइएको छ। बारा जिल्लाको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको उपरीक्षक लाई थाहा नै न भई तस्करी बाराको बोडर छेत्रको सशस्त्र बिओपी ईन्चार्ज र नेपाल प्रहरी ईन्चार्ज को मिलोमतोमा तस्करी भइरहेको स्रोतले जनाएको छ। संगठन नीति निर्देशनलाई नै धज्जी उडाउँदै कार्य गरिरहेका देखिन्छ। माथिल्लो निकायको ध्यान जान अति आवश्यक देखिन्छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रममन्त्री भण्डारीलाई अध्यक्ष ठाकुरको निर्देशन : राजीनामाका लागि तयार रहनुस्
रौतहटमा पेस्तोलसहित भारतीय नागरिक पक्राउ
प्रधानमन्त्री कार्कीले बडादसैंको टीका–जमरा नलगाउने
बजेट अभावले खानेपानी आयोजना अलपत्र
राष्ट्र बैंकको १८ औं गभर्नरमा विश्वनाथ पौडेल नियुक्त
योमनको श*व लन्डनबाट नेपाल पठाउन सहयोग संकलन सुरु
रविलाई पक्राउ गर्न सीआईबी परिचालन, लामिछानेले मागे आधा घण्टा समय
नेपाल प्रहरीको नवप्रवर्द्धनात्मक कार्य अन्तर्गत “नागरिक प्रहरी पुस्तकालय” को शुभारम्भ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
जेन–जी आन्दोलनमा वीरगन्जका एक युवाको मृ*त्यु भएको पुष्टि