नयाँ बजेटका लागि अर्थ मन्त्रालयले माग्यो सुझाव

nepaltathya_news nepaltathya_news
|
मंगलबार, चैत्र २६, २०८१
|
|
४ पटक हेरिएको
Shares

सारांश

  •   २६ चैत,काठमाडौं– आगामी आर्थिक वर्ष ०८२/८३ को बजेटका लागि अर्थ मन्त्रालयले सुझाव मागेको छ ।
  • अर्थ मन्त्रालयले चैत २२ गते सूचना जारी गर्दै आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव मागेको हो ।
  • नेपाल सरकारको आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धी कार्य प्रारम्भ भइसकेको भन्दै मन्त्रालयले बजेट तथा कार्यक्रममा समावेश गर्न उपयुक्त हुने विषयमा आफ्ना सुझाव आगामी वैशाख मसान्तभित्र पठाउन भनेको छ ।

 

२६ चैत,काठमाडौं

आगामी आर्थिक वर्ष ०८२/८३ को बजेटका लागि अर्थ मन्त्रालयले सुझाव मागेको छ । अर्थ मन्त्रालयले चैत २२ गते सूचना जारी गर्दै आगामी आर्थिक वर्षको बजेटका लागि सुझाव मागेको हो ।

नेपाल सरकारको आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धी कार्य प्रारम्भ भइसकेको भन्दै मन्त्रालयले बजेट तथा कार्यक्रममा समावेश गर्न उपयुक्त हुने विषयमा आफ्ना सुझाव आगामी वैशाख मसान्तभित्र पठाउन भनेको छ । सुझावहरू मन्त्रालयको वेबसाइटमा रहेको इमेलमार्फत पठाउन सकिने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हुरीका कारण २० प्रतिशत केराखेतीमा क्षति
२४ घण्टामा लागूपदार्थसहित २३ जना पक्राउ
संसदीय समितिका सभापति चयनका लागि निर्वाचन गर्ने तयारी
हिमपातले सडक अवरुद्ध भएपछि हेलिकप्टरबाट पठाइयो निर्वाचन सामग्री र कर्मचारी
इजरायली आक्रमणमा लेबनानमा १० जनाको मृत्यु
पानीको प्रयोगबाटै देश समृद्ध बनाउने लक्ष्य लिएका छौं : ऊर्जामन्त्री खड्का
प्रकाशमानलाई कांग्रेस सांसदले भने- कार्यवाहक प्रधानमन्त्री हुनुहुन्छ, मन्त्रालयको नाम फेर्नुस्
अबको अध्यक्ष केपी ओली नै हो : उपमहासचिव रिमाल
प्रधानन्यायाधीशमाथि बार अध्यक्षको आरोप : लेनदेन मिलाउन सर्वोच्चमा न्यायाधीश सिफारिस
बालिकालाई सामूहिक बलात्कारको आरोपमा ३ जना पक्राउ