राप्रपाको प्रदर्शनका कारण बल्खु क्षेत्रमा ट्राफिक अस्तव्यस्त

nepaltathya_news nepaltathya_news
|
मंगलबार, चैत्र २६, २०८१
|
|
७ पटक हेरिएको
Shares

सारांश

  •   २६ चैत, काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज बल्खुमा आमसभा गर्दैछ।
  • अहिले विभिन्न ठाउँबाट र्‍याली आउने क्रम जारी छ।
  • पार्टीले बल्खु क्षेत्रका घरभित्र कसैलाई पनि छिर्न नदिन आग्रह गरेको छ।

 

२६ चैत, काठमाडौं-

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज बल्खुमा आमसभा गर्दैछ। अहिले विभिन्न ठाउँबाट र्‍याली आउने क्रम जारी छ। पार्टीले बल्खु क्षेत्रका घरभित्र कसैलाई पनि छिर्न नदिन आग्रह गरेको छ। मञ्चबाट कार्यक्रमबारे जानकारी गराइरहेका व्यक्तिले घूसपैठ हुन सक्ने भन्दै बाहिरका कसैलाई घरमाथि जान नदिन आग्रह गरेका छन्।

शान्तिपूर्ण प्रदर्शन गरिने राप्रपाले जनाएको छ। राप्रपाको प्रदर्शनका कारण बल्खु क्षेत्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ।
विभिन्न ठाउँबाट सवारीसाधन डाइभर्सन गरिएको छ। बाक्लो संख्यामा सुरक्षाकर्मीको  उपस्थिति छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ तपाइको आजको राशिफल
देशभर बढेको केबलकार निर्माणको गति, एक खर्ब बढी लगानी हुँदै
पूर्वपदाधिकारीले कानूनविपरीत लिएको सुविधा खोस्न गृह र रक्षा मन्त्रालयलाई अर्थको पत्र
मकवानपुरमा रुखले च्यापिएर एक जनाको मृत्यु
आजको मौसम : कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका भू‍–भागमा आंशिक बादल लाग्ने
महिला न्यायाधीशहरू न्याय प्रणालीको गौरव हुनुपर्छ : प्रधानन्यायाधीश राउत
एमालेको केन्द्रीय सदस्यमा स्वास्थ्य क्षेत्रबाट डा.गौतम उम्मेदवार
ट्राफिक नियमको संदेश प्रसारका लागि नगर प्रहरी प्रमुख हाछेथुद्वारा ट्याटू पुर्न लेखन
रगतमा पाइने ब्याक्टेरियाबाट एन्टि–एजिङ यौगिकको खोज, छाला उपचारमा नयाँ सम्भावना
एनपिएल विजेता जनकपुर बोल्ट्सको महोत्तरीमा ‘ट्रफी परेड’